Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

प्रशिक्षक स्लाभेन बिलिक बर्खास्त

$
0
0

एजेन्सी, २१ कात्तिक । वेस्टहमले स्लाभेन बिलिकलाई प्रशिक्षक पदबाट बर्खास्त गरेको छ । प्रिमियर लिगमा लिभरपुलसँग ४१ गोलले पराजित भएपछि उनी बर्खास्त भएका हुन् ।

यस सिजन प्रिमियर लिगमा गतिलो खेल प्रदर्शन गर्न वेस्टहम असफल भएको देखेपछि क्लबले उनलाई बर्खास्त गर्ने निर्णय लिएका हो ।

अंक तालिकामा ११ खेलमा वेस्टहमको जम्मा ९ अंकमात्र रहेको छ भने १८ औ स्थानमा रहेको छ ।

क्लबले पुर्व इभर्टन प्रशिक्षक डेबिड मोयजलाई क्लबमा भित्राउने तयारी गरेको मिडिया रिपोर्टमा उल्लेख छ ।

The post प्रशिक्षक स्लाभेन बिलिक बर्खास्त appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles