Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

म्यानु र लिभरपुलको सहज जित

$
0
0

एजेन्सी, ३ पुस । आइतबार राति भएको प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले वेस्टब्रोमलाई २-१ गोलले पराजित गरेको छ । म्यानुका लागि रोमेलु लुकाकु र जेस्सी लिंगार्डले एकएक गोल गरेका थिए ।

वेस्टब्रोमका लागि एकमात्र गोल ग्यारेथ ब्यारीले गरेका थिए ।

त्यस्तै गएराति नै भएको अर्को खेलमा लिभरपुलले बोर्नेमाउथलाई ४-० गोलले पराजित गरेको छ । लिभरपुलका लागि फिलिपिनो कोटिन्हो, डेजान लोर्भेन, मोहमम्द सलाह र फिर्मिनोले गोल गरेका थिए ।

यो जितसँगै म्यानुको अंक तालिकामा ४१ अंक रहेको छ भने लिभरपुलको ३४ अंक रहेको छ ।

The post म्यानु र लिभरपुलको सहज जित appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles