Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

चितवनको ईपिएल यात्रा समाप्त

$
0
0

काठमाडौं, ११ पुस । एभरेष्ट प्रिमियर लिग (ईपिएल) क्रिकेट प्रतियोगिताबाट चितवन टाइगर्स बाहिरिएको छ । लिग चरणको अन्तिम खेलमा भैरहवा ग्लाडिएटर्ससँग चितवन टाइगर्स पराजित भएको हो ।

चितवनले दिएको ८८ रनको लक्ष्य भैरहवाले १८.३ ओभरमा ६ विकेटको क्षतिमा भेट्टायो । भैरहवा यसअघि नै प्लेअफमा पुगिसकेको छ ।

५ खेलमा ४ मा जित दर्ता गरेको भैरहवाको ८ अंक छ । अब भैरहवाले फाइनल यात्रा तय गर्न विराटनगरको सामना गर्नुपर्ने हुन्छ ।

The post चितवनको ईपिएल यात्रा समाप्त appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles