Quantcast
Channel: Game – Sajha Post
Browsing all 7991 articles
Browse latest View live

Image may be NSFW.
Clik here to view.

इपिएल क्रिकेट : भैरहवाले ललितपुरलाई हरायो

काठमाडौँ, ६ पुस । एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा भैरहवा ग्ल्याडियर्टर्सले ललितपुर प्याट्रियट्सलाई पराजित गर्दै प्रतियोगितामा दोस्रो जित हात पारेको छ...

View Article


Image may be NSFW.
Clik here to view.

‘रियल मड्रिडलाई हराएरै छाड्नेछौ’

एजेन्सी, ७ पुस । पिएसजीका स्टाइकर नियमारले च्याम्पियन्स लिगको अन्तिम १६ को खेलमा पिएसजीले रियल मड्रिडलाई पराजित गर्न सक्ने बताएका छन् । पछिल्लो समय उच्च फर्ममा रहेको पिएसजीले यो पटक च्याम्पियन्स लिग...

View Article


Image may be NSFW.
Clik here to view.

फिफा बरियतामा नेपाल एक स्थान तल, भारत कतिमा ?

काठमाडौं, ७ पुस । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आज सार्वजनिक गरेको नयाँ बरियतामा नेपाल एक स्थान तल झर्दै १७१ औँ स्थानमा पुगेको छ । अघिल्लो महिना फिफाले जारी गरेको बरियतामा छ स्थान माथि चढ्दै...

View Article

Image may be NSFW.
Clik here to view.

इपिएल क्रिकेट : पोखरा राइनोज विजयी

काठमाडौँ, ७ पुस  ।  एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा पोखरा राइनोजले काठमाडौँ किङ्स इलेभेनलाई पराजित गर्दै विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट...

View Article

Image may be NSFW.
Clik here to view.

खेल र राजनीति जोडिएको ‘एल क्लासिको’मा कसले मार्ला बाजी ?

काठमाडौं, ८ पुस । ला लिगा अन्तर्गत आज रियल म्याड्रिड र बार्सिलोनाको भिडन्त हुँदै छ । नेपाली समय ५ः४५ मा शुरू हुने उक्त खेललाई विश्वभर ६ करोड दर्शकले हेर्न अपेक्षा गरिएको छ । विश्वका चर्चित क्लब रियल...

View Article


Image may be NSFW.
Clik here to view.

‘एल क्लासिको’मा बार्सिलोनाद्वारा रियल म्याड्रिड पराजित

काठमाडौं, ८ पुस । ला लिगा अन्तर्गत आज भएको खेलमा बार्सिलोनाले रियल म्याड्रिडलाई ३–० गोल अन्तरले पराजित गरेको छ । रियललाई बार्सिलोनाले घरेलु मैदानमा पराजित गरेको हो । ‘एल क्लासिको’ भनेर पनि चिनिने उक्त...

View Article

Image may be NSFW.
Clik here to view.

प्रिमियर लिगः म्यान सिटीको सानदार जित, म्यानुलाई लेइसेस्टर सिटीले दियो अन्तिम...

एजेन्सी, ९ पुस । शनिबार राति भएको प्रिमियर लिगमा म्यानचेस्टर सिटीले एएफसी बोर्नेमाउथलाई ४-० गोलले पराजित गरेको छ । यस सिजन अपराजित यात्रा कायम गरिरहेको सिटीका लागि सर्जियो अगुइरोले खेलको २७ र ७९ औ...

View Article

Image may be NSFW.
Clik here to view.

प्रिमियर लिगः चेल्सी बराबरीमै सिमित, टोटनह्यामको सानदार जित

एजेन्सी, ९ पुस । गएको सिजन सानदार खेल प्रदर्शन गरेको चेल्सी यस सिजन भने खासै गतिलो खेल प्रदर्शन गर्न सकेको छैन । चेल्सीले इभर्टनसँग गोलरहित बराबरी खेल खेलेको छ । पछिल्लो समय राम्रो खेल प्रदर्शन गरेको...

View Article


Image may be NSFW.
Clik here to view.

राखेप च्याम्पियनसिप खेलकुद प्रतियोगिता आज सुरु हुँदै

काठमाडाैं, ९ पुस । राखेप च्याम्पियनसिप खेलकुद प्रतियोगिता आज सुरु हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले ललितपुरको सातदोबाटोमा दिउँसो १ बजेपछि प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम छ । प्रतियोगितामा...

View Article


Image may be NSFW.
Clik here to view.

४ नं प्रदेशस्तरीय ‘मेयर कप फुटबल’ माघमा

बागलुङ, ९ पुस । प्रदेश नं ४ स्तरीय ‘मेयर कप फुटबल प्रतियोगिता–२०७४’ यहाँ आगामी माघमा हुने भएको छ । बागलुङ नगरपालिकाको आयोजनामा हुने प्रतियोगिता माघ १६ देखि २४ गतेसम्म चल्नेछ । स्थानीय बाङ्गेचौर र...

View Article

Image may be NSFW.
Clik here to view.

बुटबिना मैदानमा मेसी !

एजेन्सी, ९ पुस । ला लिगा अन्तर्गत शनिबार भएको खेललाई मानिसहरुले विशेषरुपमा हेरे । यस सिजन लयमा रहेको बार्सिलोनाले रियललाई उसको घरेलु मैदानमा धुलो चटायो । रियललाई बार्सिलोनाले ३-० गोलले पराजित गरेको...

View Article

Image may be NSFW.
Clik here to view.

खुकुरी च्यालेन्ज कप क्रिकेट माघमा

काठमाडौँ, ९ पुस । खुकुरी च्यालेन्ज कप टि–ट्वन्टी क्रिकेट प्रतियोगिता आगामी माघमा हुने भएको छ । खुकुरी इएनटीले आयोजना गर्ने उक्त प्रतियोगिता माघ १० देखि फागुन १० गतेसम्म सञ्चालन हुनेछ । बीस क्लबले...

View Article

Image may be NSFW.
Clik here to view.

रियललाई पराजित गरेपछि लियोनल मेस्सीले दिए यस्तो प्रतिक्रिया

एजेन्सी, १० पुस । शनिबार खेलमा रियल मड्रिडलाई पराजित गरेपछि बार्सिलोनाका स्टार खेलाडी लियोनल मेस्सीले उक्त खेलबारे प्रतिक्रिया दिएका छन् । उनले एल क्लासिको जित्दै सुखद नयाँ सालको सुरुवातलाई स्वागत...

View Article


Image may be NSFW.
Clik here to view.

इपिएल क्रिकेट–विराटनगरले काठमाडौँलाई हरायो

काठमाडौँ, १० पुस । एभरेष्ट प्रिमियर लिग (इपिएल) क्रिकेट प्रतियोगितामा विराटनगर वारियर्सले काठमाडौँ किङ्स इलाभेनलाई पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सोमबार भएको...

View Article

Image may be NSFW.
Clik here to view.

च्याम्पियन्स लिगका ६ रोचक पक्षहरु

एजेन्सी, ११ पुस ।  च्याम्पिन्यस लिगको सबैभन्दा धेरैपटक सेमिफाइनल खेल खेल्ने टोली बार्सिलोना हो । लगातार सन् २००७ देखि २०१३ सम्म बार्सिलोनाले सेमिफाइनलको यात्रा तय गरेको छ । च्याम्पियन्स लिगमा...

View Article


Image may be NSFW.
Clik here to view.

माल्कोम किन्ने तयारीमा युनाइटेड

काठमाडौं, ११ पुस । जोसे माउरिन्होले २० वर्षीय माल्कोम फिलिप सिल्भा डे ओलिभियालाई आफ्नो क्लब म्यानचेष्टर युनाइटेडमा ल्याउने तयारी गरेका छन् । फरवार्ड माल्कोमलाई ४० मिलियन यूरोमा म्यानचेष्टर युनाटेडमा...

View Article

Image may be NSFW.
Clik here to view.

चितवनको ईपिएल यात्रा समाप्त

काठमाडौं, ११ पुस । एभरेष्ट प्रिमियर लिग (ईपिएल) क्रिकेट प्रतियोगिताबाट चितवन टाइगर्स बाहिरिएको छ । लिग चरणको अन्तिम खेलमा भैरहवा ग्लाडिएटर्ससँग चितवन टाइगर्स पराजित भएको हो । चितवनले दिएको ८८ रनको...

View Article


Image may be NSFW.
Clik here to view.

क्रिकेटर भर्सेस फुटबलर : विराट र रोनाल्डोले कुन शीर्षकमा वर्षमा कति कमाउँछन् ?

काठमाडौं, ११ पुस । भारतीय क्रिकेट टीमका कप्तान विराट कोहली भारतका सबैभन्दा धनी क्रिकेटर हुन् । फोर्ब्सको सन् २०१७ को टप पेड एथलिस्टमा वराट एक्ला भारतीय खेलाडी हुन् । उक्त सूचीको शीर्ष १०० मध्ये विराट...

View Article

Image may be NSFW.
Clik here to view.

लिभरपुलले हान्यो पाँच गोल

एजेन्सी, १२ पुस । मंगलबार राति भएको प्रिमियर लिगमा लिभरपुलले स्वान्सी सिटीलाई ५-० गोलले पराजित गरेको छ । शुक्रबार राति भएको खेलमा आर्सनलसँग तीनतीन गोलको बराबरी खेलेपछि आलोचित बनेको लिभरपुलले स्वान्सी...

View Article

Image may be NSFW.
Clik here to view.

म्यानु पुनः बराबरीमै सिमित, म्यान सिटीसँगको अंकदुरी झन् बढ्यो

एजेन्सी, १२ पुस । म्यानचेस्टर युनाइटेड पुनः बराबरीमा सिमित भएको छ । यस अघि भएको खेलमा लेइसेस्टर सिटीसँग बराबरी खेल खेलेको म्यानुले बन्र्लीसँग पनि दुईदुई गोलको बराबरी खेल खेलेको छ । पहिलो हाफमा दुई...

View Article
Browsing all 7991 articles
Browse latest View live