Quantcast
Channel: Game – Sajha Post
Browsing all 7991 articles
Browse latest View live

Image may be NSFW.
Clik here to view.

ह्यारी केनले पछि पारे मेस्सी र रोनाल्डोलाई

एजेन्सी, १२ पुस । पछिल्लो समय प्रिमियर लिगमा उच्च फर्ममा रहेका छन् टोटनह्यामका स्टाइकर ह्यारी केन । लगातार दुई खेलमा दुई ह्याट्रिक गरेका उनले एकै क्यालेन्डर वर्षमा सर्वाधिक गोल गर्दै नयाँ प्रिमियर लिग...

View Article


Image may be NSFW.
Clik here to view.

इपीएल ट्वेन्टी ट्वेन्टी क्रिकेटका प्ले अफ् खेल आजबाट सुरु

काठमाडाैं, १२ पुस । काठमाडौंमा जारी एभरेष्ट प्रिमियर लिग इपीएल ट्वेन्टी ट्वेन्टी क्रिकेटका प्ले अफ् खेल आजबाट सुरु हुँदैछन् । लिग चरणका खेलपछि अंक तालिकामा शीर्ष चारमा रहन सफल टोलीबीच प्ले अफ् भिडन्त...

View Article


Image may be NSFW.
Clik here to view.

भैरहवालाई हराउँदै विराटनगर वारियर्स इपीएल क्रिकेटको फाइनलमा

काठमाडौं, १२ पुस । विराटनगर वारियर्स एभरेष्ट प्रिमिएर लिग (इपीएल) को फाइनलमा प्रवेश गरेको छ । भैरहवा ग्ल्याडिएटर्स ८ विकेटले पराजित गर्दै विराटनगर फाइनमा प्रवेश गरेको हो । बुधबार भएको पहिलो...

View Article

Image may be NSFW.
Clik here to view.

इपिएल : ललितपुरले २७ रनले खेल जित्यो,फाइनल प्रवेशका लागि भैरहवासँग...

काठमाडौं १२ पुस । पोखरा राइनोजलाई २७ रनले पराजित गर्दै ललितपुर प्याट्रि‌ओट्सले एभरेस्ट प्रिमियर लिग (इपिएल) क्रिकेट प्रतियोगिताको दोस्रो क्वालिफायरमा स्थान बनाएको छ । दोस्रो क्वालिफायरमा ललितपुरले...

View Article

Image may be NSFW.
Clik here to view.

म्यान सिटीको कठिन जित

एजेन्सी, १३ पुस । बुधबार राति भएको प्रिमियर लिगमा म्यानचेस्टर सिटीले न्युक्यासल युनाइटेडलाई १-० गोलले पराजित गरेको छ । यस सिजन उत्कष्ट फर्ममा रहेको म्यानसिटीको अपराजित यात्रा पनि कायमै रहेको छ ।...

View Article


Image may be NSFW.
Clik here to view.

लिभरपुल आउने भए साउथह्याम्टनका यी खेलाडी

एजेन्सी, १३ पुस । लिभरपुलले म्यानचेस्टर सिटीलाई पछि पार्दै साउथह्याम्टनका डिफेण्डर भिर्जिल भ्यान डिज्कलाई क्लबमा अनुबन्ध गर्ने भएको छ । लिभरपुलले उनलाई क्लबमा अनुबन्ध गर्न ७५ मिलियन पाउण्ड तिर्न...

View Article

Image may be NSFW.
Clik here to view.

पिएसजी स्ट्राइकर उमबाप्पे भन्छन्- रोनाल्डो अब मेरो हिरो रहेनन्

एजेन्सी, १३ पुस । फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी) का स्ट्राइकर केलियन एमबाप्पेले क्रिष्टियानो रोनाल्डोबारे आफ्नो धारणा बदलेका छन् । आफ्नो बाल्यकालदेखि नै रोनाल्डोलाई हिरो मान्दै आएका...

View Article

Image may be NSFW.
Clik here to view.

हार्दिकबारे यसो भन्छन् द्रविड

एजेन्सी, १३ पुस । भारतीय क्रिकेट टीमका पूर्व कप्तान राहुल द्रविडले अलराउण्डर हार्दिक पाण्ड्याको खुलेर तारिफ गरेका छन् । उनले भारतीय क्रिकेटका तिव्र बलर तथा अलराउण्डरको कमीका कारण हार्दिकले चाँडै नै...

View Article


Image may be NSFW.
Clik here to view.

अन्तिम ओभरमा दिपेश चम्केपछि भैरहवालाई ललितपुरले दियो १३३ रनको चुनौति

काठमाडौं, १३ पुस । एभरेष्ट प्रिमियर लिग (इपिएल) अन्तर्गत बिहीबार जारी खेलमा ललितपुर प्याट्रियट्सले भैरहवा ग्लाडियटर्सलाई १३३ रनको चुनौति दिएको छ । त्रिवि क्रिकेट मैदान किर्तिपुरमा टस हारेर पहिले...

View Article


Image may be NSFW.
Clik here to view.

ललितपुरलाई ३ विकेटले पराजित गर्दै भैरहवा फानइलमा

काठमाडौं, १३ पुस । एभरेष्ट प्रिमियर लिग (इपिएल) अन्तर्गत आज भएको खेलमा ललितपुर प्याट्रियट्सलाई पराजित गर्दै भैरहवा ग्यालियटर्स फाइनलमा प्रवेश गरेको छ । त्रिवि क्रिकेट मैदान किर्तिपुरमा भएको खेलमा...

View Article

Image may be NSFW.
Clik here to view.

गार्डिओला भन्छन्- मेसीको टिमले नै च्याम्पियन लिग जित्न सक्छ

एजेन्सी, १३ पुस । म्यान्चेष्टर सिटीलाई यो सिजनमा च्याम्पियन लिग जित्ने प्रबल दाबेदारको रूपमा हेरिएको छ । तर प्रशिक्षक पेप गार्डिओलाले बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै उक्त उपाधि हात पार्न कठिन भएको...

View Article

Image may be NSFW.
Clik here to view.

सुनसरी फाइनलमा

पाँचथर, १३ पुस । सुनसरी –११ सदरमुकाम फिदिममा जारी नवौँ रुसलान फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिहिबार भएको पहिलो सेमिफाइनलमा अग्नि रुपन्देही–११ लाई ३–१ को गोल अन्तरले...

View Article

Image may be NSFW.
Clik here to view.

आर्सनलको सहज जित, एलेक्सिस सान्चेजले गरे दुई गोल

एजेन्सी, १४ पुस । बिहिबार राति भएको प्रिमियर लिगमा आर्सनलले क्रिस्टल प्यालेसलाई ३-२ गोलले पराजित गरेको छ । प्रशिक्षक रोय हुडसन आएपछि सुधारिएको खेल प्रदर्शन गरेको क्रिस्टल प्यालेसले आर्सनलाई कडा चुनौती...

View Article


Image may be NSFW.
Clik here to view.

सर्वाधिक कमाइ गर्ने ‘ल्याटिन अमेरिकी खेलाडी’लियोनल मेस्सी

एजेन्सी, १४ पुस । पछिल्लो समय सर्वाधिक चर्चामा रहेका छन् लियोनल मेस्सी । खेलका कारण चर्चामा आएका थिए अब कमाइका कारण पनि चर्चामा आएका छन् । फोर्ब्सले प्रकाशित गरेको सर्वाधिक कमाउने ल्याटिनो...

View Article

Image may be NSFW.
Clik here to view.

इपिएल क्रिकेटको फाईनलमा शनिबार भैरहवा र विराटनगर भिड्ने

काठमाडौं, १४ पुस । राजधानीमा चलिरहेको इपिएल क्रिकेट प्रतियोगिताको फाईनल खेल शनिवार हुँदैछ । । किर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको खेल मैदानमा हुने फाईनल प्रतिस्पर्धामा भैरहवा ग्लयाडियटर्स र...

View Article


Image may be NSFW.
Clik here to view.

तेक्वान्दो प्रतियोगिता शुरु

फाइल फोटो भीमदत्तनगर, १४ पुस । कञ्चनपुरको भीमदत्तनगरमा शुक्रबार देखि प्रदेश नं ७ को प्रदेशस्तरीय तेक्वान्दो छनोट प्रतियोगिता शुरु भएको छ । प्रतियोगितामा कञ्चनपुर, कैलाली, डोटी, डडेल्धुरा र दार्चुलाका...

View Article

Image may be NSFW.
Clik here to view.

श्रीमती र छोरालाई जहाज चढ्न नदिएपछि यसरी झोक्किए शिखर धवन

एजेन्सी, १४ पुस । टिम इण्डियाका सबै खेलाडी आफ्ना परिवारका सदस्य तथा साथीभाईसहित दक्षिण अफ्रिका पुगिसकेको छ । तर शिखर धवनलाई भने आफ्नी श्रीमति र छोराबिना नै दक्षिण अफ्रिका जानु परेको छ । उनले आफ्नो...

View Article


Image may be NSFW.
Clik here to view.

‘बार्सिलोनामा ब्राजिलियन फुटबलरलाई खराब व्यवहार गरिन्छ’

एजेन्सी, १४ पुस । चर्चित फुटबल खेलाडी रोनाल्डोले बार्सिलोना क्लबमा ब्राजिलका फुटबलरलाई खराव व्यवहार गरिने गरेको बताएका छन् । बार्सिलोनाबाट नेमारको वर्हिगमनपछि ब्राजिलका अर्का खेलाडी फिलिपी कोटिन्युसँग...

View Article

Image may be NSFW.
Clik here to view.

रियल मड्रिड छोड्न चाहन्छन् रोनाल्डो, एक सय मिलियन युरोको माग

एजेन्सी, १५ पुस । स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले रियल मड्रिड छोड्ने ‘मुड’ बनाएका छन् । रोनाल्डोले रियल मड्रिड छोड्न चाहेकोले अरु क्लबमा जानका लागि आफ्नो मूल्य एक सय मिलयन युरो तोक्न क्लबसँग...

View Article

Image may be NSFW.
Clik here to view.

विराटनगरलाई उपाधि

काठमाडौं, १५ पुस । एभरेष्ट प्रिमियर लिगको उपाधि विराटनगर वारियर्सले जितेको छ । त्रिवि क्रिकेट मैदान किर्तिपुरमा शनिबार सम्पन्न भएको खेलमा विराटनगर  वारियर्सले भैरहवा ग्ल्याडियटर्सलाई १ रनले पराजित...

View Article
Browsing all 7991 articles
Browse latest View live