Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

विराटनगरलाई उपाधि

$
0
0

काठमाडौं, १५ पुस । एभरेष्ट प्रिमियर लिगको उपाधि विराटनगर वारियर्सले जितेको छ ।

त्रिवि क्रिकेट मैदान किर्तिपुरमा शनिबार सम्पन्न भएको खेलमा विराटनगर  वारियर्सले भैरहवा ग्ल्याडियटर्सलाई १ रनले पराजित गर्दै उपाधि कब्जा गरेको हो ।

अन्तिम ओभरमा भैरहवालाई ९ रन चाहिएको थियो । तर, विराटनगरले राम्रो बलिङ गरेपछि भैरहवाले अन्तिम ओभरमा मात्र ८ रन बनाउन सक्यो । फलस्वरुप उपाधि विराटनगरलाई सुम्पनु पर्‍यो ।

The post विराटनगरलाई उपाधि appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles