Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

इपिएल क्रिकेटको फाईनलमा शनिबार भैरहवा र विराटनगर भिड्ने

$
0
0

काठमाडौं, १४ पुस । राजधानीमा चलिरहेको इपिएल क्रिकेट प्रतियोगिताको फाईनल खेल शनिवार हुँदैछ । । किर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको खेल मैदानमा हुने फाईनल प्रतिस्पर्धामा भैरहवा ग्लयाडियटर्स र बिराटनगर वारियर्सबिच खेल हुनेछ ।

विहीबार भएको दोस्रो प्लेअफ खेलमा ललितपुर प्याट्रियोर्टसलाई ३ विकेटले पराजित गर्दै भैरहवा फाइनलमा पुगेको हो । यसअघि भैरहवालाई पराजित गर्दै विराटनगर फाईनलमा पुगेको थियो ।

विराटनगरसँग पराजित भएपनि भैरहवाले दोस्रो क्वालिफायरमा ललितपुरको सामना गरेको थियो । ललितपुरलाई पाखा लगाउँदै भैरहवाले फेरी पनि विराटनगरसँगको भेट पक्का गरेको हो ।

The post इपिएल क्रिकेटको फाईनलमा शनिबार भैरहवा र विराटनगर भिड्ने appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles