Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

ललितपुरलाई ३ विकेटले पराजित गर्दै भैरहवा फानइलमा

$
0
0

काठमाडौं, १३ पुस । एभरेष्ट प्रिमियर लिग (इपिएल) अन्तर्गत आज भएको खेलमा ललितपुर प्याट्रियट्सलाई पराजित गर्दै भैरहवा ग्यालियटर्स फाइनलमा प्रवेश गरेको छ ।

त्रिवि क्रिकेट मैदान किर्तिपुरमा भएको खेलमा भैरहवाले ललितपुरलाई ३ विकेटले विजयी भयो । टस हारेर पहिले ब्याटिङ गरेको ललितपुरले निर्धारित २० ओभरमा १३२ बनाएको थियो । ललितपुरले दिएको १३३ रन पछ्याएको भैरहवाले ३ बल बाँकी छँदा पुरा गर्‍यो ।

अब उपाधिका लागि शनिबार भैरहवा ग्याडियटर्सले विराटनगर वारियर्ससँग प्रतिस्पर्धा गर्नेछ ।

The post ललितपुरलाई ३ विकेटले पराजित गर्दै भैरहवा फानइलमा appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles