Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

लिभरपुल पराजित

$
0
0

एजेन्सी, ९ माघ । सोमबार राति भएको प्रिमियर लिगमा लिभरपुललाई स्वान्सी सिटीले १-० गोलले पराजित गरेको छ ।

स्वान्सी सिटीको घरेलु मैदानमा भएको खेलमा लिभरपुलले धेरै अवसरहरु सिर्जना गरेको थियो ।

खेलको अन्तिम मिनेटसम्म पनि आक्रामक खेल खेलेको लिभरपुलले गोल गर्न भने सकेन ।

स्वान्सी सिटीका लागि एल्फी मअसनले खेलको ४० औ मिनेटमा गोल गरे । उक्त गोल नै स्वान्सी सिटीका लागि खेल जित्न काफी रह्यो ।

अंक तालिकाको २० औ स्थानमा रहेको स्वान्सीलाई यस जितले केही राहत दिएको छ । स्वान्सीको २४ खेलमा २० अंक रहेको छ ।

The post लिभरपुल पराजित appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles