Quantcast
Browsing all 7991 articles
Browse latest View live

Image may be NSFW.
Clik here to view.

म्यानसिटीको सानदार जित, सर्जियो अगुइरोको ह्याट्रिक

एजेन्सी, ७ माघ । शनिबार राति भएको प्रिमियर लिगमा म्यानचेस्टर सिटीले न्युक्यासल युनाइटेडलाई ३-१ गोलले पराजित गरेको छ । गएको हप्ता लिभरपुलसँग पराजित भएको सिटीले यस खेलमा भने सानदार खेल प्रदर्शन गरेको...

View Article


Image may be NSFW.
Clik here to view.

एट्लेटिको मड्रिड बराबरीमै सिमित, भ्यालेनसियलाई लाग्यो झट्का

एजेन्सी, ७ माघ । स्पेनिस लिग लालिगामा एट्लेटिको मड्रिड जिरोनासँग एकएक गोलको बराबरीमा रोकिएको छ । खेलको पहिलो मिनेट देखि नै आक्रामक खेल खेलेको एट्लेटिकोका लागि एन्टोनियो ग्रिजम्यानले खेलको ३४ औ मिनेटमा...

View Article


Image may be NSFW.
Clik here to view.

नेपाली क्रिकेट टीमका युवा स्पीनर सन्दीप आइपिएलको अक्सनमा

काठमाडौं, ७ माघ । नेपाली क्रिकेट टीमका युवा स्पीनर सन्दीप लामिछानेको नाम इन्डियन प्रिमियर लिग आइपिएलको अक्सन ड्राफ्टमा समावेश भएको छ । ११औँ संस्करणको आइपीएलको लागि शनिबार सार्वजनिक गरिएको ५ सय ७८...

View Article

Image may be NSFW.
Clik here to view.

इटहरी गोल्डकप फुटबल प्रतियोगितामा आज झापा र मनाङ भिड्दै

काठमाडौं, ७ माघ । मदन भण्डारीको स्मृतिमा इटहरी गोल्डकप फुटबल प्रतियोगितामा झापा ११ र मनाङ मर्स्याङ्दी क्लबबीच प्रतिस्पर्धा हुँदैछ । शनिबारबाट शुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा थ्रीस्टार क्लब बिजयी...

View Article

Image may be NSFW.
Clik here to view.

मेयर कप क्रिकेट : ग्वाल्लेक सेमिफाइनलमा

बैतडी, ७ माघ । दशरथचन्द नगरपालिका– ९ ग्वाल्लेक, बैतडीमा जारी प्रथम मेयर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बुड्डाबाजे क्रिकेट मैदान, रातामाटामा सम्पन्न खेलमा दशरथचन्द नगरपालिका– ५...

View Article


Image may be NSFW.
Clik here to view.

रियल मड्रिडले हान्यो सात गोल

एजेन्सी, ८ माघ । आइतबार राति भएको स्पेनिस लिग लालिगामा रियल मड्रिडले डेपोटिपो ला कुरानालाई ७-१ गोलले पराजित गरेको छ । रियलको घरेलु मैदानमा भएको खेलमा अग्रता भने डेपोटिेपोले लोपेजको गोल मार्फत लिएको...

View Article

Image may be NSFW.
Clik here to view.

पिएसजी पराजित

एजेन्सी, ८ माघ । फ्रेन्च लिग वानमा स्टार खेलाडीहरुले भरिएको क्लब पिएसजीलाई झट्का लागेको छ । दोस्रो स्थानमा रहेको लियोनले पिएसजीलाई २-१ गोलले पराजित गरेको छ । खेलमा अग्रता लियोनले नै लिएको थियो ।...

View Article

Image may be NSFW.
Clik here to view.

बार्सिलोनाले पनि गर्‍यो गोलको वर्षा

एजेन्सी, ८ माघ । आइतबार राति भएको स्पेनिस लिग ला लिगामा बार्सिलोनाले रियल बेटिसलाई ५-० गोलले पराजित गरेको छ । रियल बेटिसको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले दोस्रो हाफमा गोलको वर्षा गरेको हो ।...

View Article


Image may be NSFW.
Clik here to view.

अष्ट्रेलियन पूर्वकप्तान क्लार्क भन्छन्– सन्दीप आइपिएलका लागि योग्य छन्

काठमाडौं, ८ माघ । अष्ट्रेलियाका पूर्व कप्तान माईकल क्लार्कले सन्दीप लामिछाने आईपिएल क्रिकेटका खेल्नका लागि योग्य रहेको बताएका छन् । सन्दीप आईपिएलको बोलकबोलमा परेपछि ट्वीटरमार्फत बधाइ दिंदै उनले यस्तो...

View Article


Image may be NSFW.
Clik here to view.

गोल गर्नेक्रममा रोनाल्डोको आँखाबाट एकाएक रगत बग्यो (भिडियोसहित)

एजेन्सी, ८ माघ। स्पेनिस ला लिगा क्लब रियल मड्रिडका स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले आइतबार राति घरेलु मैदानमा भएको खेलमा डिप्रोटिभो डी ला कोरुनालाई ७–१ ले हराउने क्रममा दुई गोल गरे । तर यो...

View Article

Image may be NSFW.
Clik here to view.

मेयरकप क्रिकेट : थालिगाडा सेमिफाइनलमा

बैतडी, ८ माघ । दशरथचन्द नगरपालिका–६ थालिगाडा, बैतडीमा जारी प्रथम मेयरकप क्रिकेट प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ । समूह चरणको अन्तिम खेलमा आज दशरथचन्द नगरपालिका–३ दुर्गाभवानीलाई पाँच विकेटले...

View Article

Image may be NSFW.
Clik here to view.

लिभरपुल पराजित

एजेन्सी, ९ माघ । सोमबार राति भएको प्रिमियर लिगमा लिभरपुललाई स्वान्सी सिटीले १-० गोलले पराजित गरेको छ । स्वान्सी सिटीको घरेलु मैदानमा भएको खेलमा लिभरपुलले धेरै अवसरहरु सिर्जना गरेको थियो । खेलको अन्तिम...

View Article

Image may be NSFW.
Clik here to view.

पूर्व सकर खेलाडी बने लाइबेरियाको नयाँ राष्ट्रपति

एजेन्सी, ९ माघ । लाइबेरियाका नयाँ राष्ट्रपतिका रुपमा जर्ज ह्वीले सोमबार शपथग्रहण गरेका छन् । पछिल्लो महिना राष्ट्रपतिय पद जितेका ह्वीले लाइबेरियाबाट भष्ट्रचार अन्त्य गर्न प्रतिज्ञाका साथ राष्ट्रपति पद...

View Article


Image may be NSFW.
Clik here to view.

म्यानचेस्टर सिटी इएफएल कपको फाइनलमा

एजेन्सी, १० माघ । मंगलबार राति भएको इएफएल कपमा म्यानचेस्टर सिटीले ब्रिस्टोल सिटीलाई ३-२ गोलले पराजित गरेको छ । सम्रगमा म्यान सिटीले ५-३ गोलको जित निकाल्दै इफएलकपको फाइनलको यात्रा तय गरेको छ । म्यान...

View Article

Image may be NSFW.
Clik here to view.

एट्लेटिको मड्रिड ‘कोपा डेल रे’कपबाट बाहिरियो

एजेन्सी, १० माघ । मंगलबार राति भएको कोपा डेल रे कपमा एट्लेटिको मड्रिडलाई सेभिल्लाले ३-१ गोलले पराजित गरेको छ । सम्रगमा ५-२ गोलले पाखा लगाउँदै सेभिल्ला कोपा डेल रेको अर्को चरणमा प्रवेश गरेको छ ।...

View Article


Image may be NSFW.
Clik here to view.

वर्षाका कारण मेयर कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिता स्थागित

बैतडी, १० माघ । बैतडीमा जारी मेयर कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको आज हुने भनिएको अन्तिम खेल वर्षाका कारण स्थगित भएको छ । गएरातिदेखिको वर्षाका कारण खेल मैदान तथा पिच गिलो भएकाले उपाधि भिडन्त...

View Article

Image may be NSFW.
Clik here to view.

डिपीएल क्रिकेटको रणनीतिक खेलाडीको घोषणा

काठमाडौँ, १० माघ । दोस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपीएल) क्रिकेट प्रतियोगितामा सहभागी टोलीले आफ्नो टोलीको रणनीतिक खेलाडीको घोषणा गरेको छ । धनगढी क्रिकेट एकेडेमीद्वारा आज यहाँ आयोजित पत्रकार...

View Article


Image may be NSFW.
Clik here to view.

चेल्सीलाई पाखा लगाउँदै आर्सनल इएफएल कपको फाइनलमा

एजेन्सी, ११ माघ । बुधबार राति भएको काराबाओ कपको सेमिफाइनल खेलको दोस्रो लिग चरणमा आर्सनलले चेल्सीलाई २-१ गोलले पराजित गरेको छ । पहिलो लिग चरणमा गोलरहित बराबरीमा टुंगिएको थियो । समग्रमा २-१ गोलको जित...

View Article

Image may be NSFW.
Clik here to view.

रियल मड्रिड आउट, जिदानको जागिर धरापमा

एजेन्सी, ११ माघ । बुधबार राति भएको कोपा डेल रे कपमा रियल मड्रिडलाई झट्का लागेको छ । लेगानेसले इतिहास रच्दै रियललाई नकआउट गर्न सफल भएको छ । पहिलो लिगमा एक गोलको अग्रता बनाएको रियलले दोस्रो लिगमा भने...

View Article

Image may be NSFW.
Clik here to view.

आइसिसी वर्ल्ड क्रिकेट लिग डिभिजन –टूका लागि नेपाली टोलीको घोषणा

काठमाडौँ, ११ माघ । अर्को महिना नामिबियामा शुरु हुने आइसिसी वर्ल्ड क्रिकेट लिग डिभिजन दुईका लागि पारस खड्काको कप्तानीमा १४ सदस्यीय नेपाली राष्ट्रिय टोलीको घोषणा गरिएको छ । आज घोषित टोलीमा कप्तान...

View Article
Browsing all 7991 articles
Browse latest View live