एजेन्सी, ९ माघ । लाइबेरियाका नयाँ राष्ट्रपतिका रुपमा जर्ज ह्वीले सोमबार शपथग्रहण गरेका छन् । पछिल्लो महिना राष्ट्रपतिय पद जितेका ह्वीले लाइबेरियाबाट भष्ट्रचार अन्त्य गर्न प्रतिज्ञाका साथ राष्ट्रपति पद सम्हालेका हुन् ।
यसअघि उनी एक अन्तराष्ट्रिय स्तरका सकर खेलाडी थिए । लाइबेरियामा यो सात दशकपछिको शान्तिपूर्ण शक्ति परिवर्तन हो ।
५१ वर्षका राष्ट्रपतिलाई उनको खेलका कारण आफ्ना फ्यानहरु माझ ‘किङ जर्ज’का नामले परिचित छन् ।
The post पूर्व सकर खेलाडी बने लाइबेरियाको नयाँ राष्ट्रपति appeared first on Sajha Post.