Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

एसीसी अन्डर नाइन्टिन एसिया कपमा श्रीलंकासँग भिड्दै नेपाल

$
0
0

काठमाडौं, ३० मंसिर । एसीसी अन्डर नाइन्टिन एसिया कप क्रिकेट प्रतियोगिता आजदेखि श्रीलंकामा सुरु हुँदैछ ।

प्रतियोगिताको पहिलो खेलमा नेपालले आज आयोजक राष्ट्र श्रीलंकासँग खेल्दैछ । टेष्ट मान्यताप्राप्त राष्ट्र श्रीलंका विरुद्धको खेल नेपालको लागि निकै कठिन हुनेछ । तर नेपालको जीतको तयारी गरेको छ ।

पुस ८ गतेसम्म हुने प्रतियोगितामा नेपाली टोलीको कप्तानी सन्दिप लामिछानेले गर्दैछन् । नेपालले समूह चरणमा श्रीलंकासँगै भारत र मलेसियासँग खेल्नेछ । यसैगरी समुह बी मा पाकिस्तान, बंगलादेश, अफगानिस्तान र सिंगापुर रहेका छन् ।

The post एसीसी अन्डर नाइन्टिन एसिया कपमा श्रीलंकासँग भिड्दै नेपाल appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles