एसीसी अन्डर नाइन्टिन एसिया कपमा श्रीलंकासँग भिड्दै नेपाल
काठमाडौं, ३० मंसिर । एसीसी अन्डर नाइन्टिन एसिया कप क्रिकेट प्रतियोगिता आजदेखि श्रीलंकामा सुरु हुँदैछ । प्रतियोगिताको पहिलो खेलमा नेपालले आज आयोजक राष्ट्र श्रीलंकासँग खेल्दैछ । टेष्ट मान्यताप्राप्त...
View Articleयुवा एसिया कप क्रिकेटमा आज भारतसँग भिड्दै नेपाल
काठमाडौं, १ पुस । एसीसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा नेपालले आज भारतसँग प्रतिष्पर्धा गर्दैछ । खेल नेपाली समय अनुसार विहान सवा १० बजे शुरु हुनेछ । श्रीलंकामा विहीबारदेखि सुरु भएको...
View Articleअन्तिम ओभरमा २४ रन जोडेपछि नेपालद्वारा भारतसामु सम्मानजनक चुनौती पेश
काठमाडौं, १ पुस । एसीसी यू-१९ एसिया कप क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा नेपालले बलियो प्रतिद्वन्द्धी भारतसामु १७३ रनको सम्मानजनक चुनौती पेश गरेको छ । श्रीलंकाको कोलम्बोमा जारी खेलमा टस जितेर पहिले...
View Articleसम्झनलायक प्रदर्शनका बाबजुद नेपाल समूह चरणबाटै बाहिरियो
काठमाडौं, १ पुस । सम्झनलायक प्रदर्शनका बाबजुद नेपाल श्रीलंकामा जारी एसीसी यू-१९ एसिया कप क्रिकेट प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको छ । शुक्रबार भएको आफ्नो दोस्रो खेलमा नेपाल टेष्ट मान्यता प्राप्त...
View Articleमलेसियाविरुद्धको खेलमा नेपाली महिला टोली १-० ले विजयी
काठमाडौं, २ पुस । मलेसियन महिला टोलीसँग शनिबार भएको मैत्रीपूर्ण खेलमा नेपाली राष्ट्रिय महिला फुटबल टीम १-० ले विजयी भएको छ । सातदोबाटोस्थित एन्फा कम्पलेक्समा भएको खेलमा नेपालका लागि सावित्रा भण्डारीले...
View Articleमलेसियाविरुद्ध नेपालको सान्त्वना जित, ९ विकेट गुमाएर लक्ष्य भेट्टायो
काठमाडौं, ३ पुस । श्रीलंकामा जारी एसीसी यू-१९ एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले सान्त्वना जित हात पारेको छ । आइतबार भएको आफ्नो अन्तिम खेलमा नेपालले मलेसियालाई १ विकेटले पराजित गर्यो । कोलम्बोमा...
View Articleनेपाली युवा टोलीको खेलबाट प्रभावित श्रीलंकाले स्वदेश फर्किनै लाग्दा दियो उपहार
काठमाडौं, ४ पुस । एसीसी यू-१९ एसिया कप क्रिकेट प्रतियोगितामा नेपाली युवा टोलीको प्रदर्शनबाट निकै प्रभावित भएको श्रीलंकाले स्वदेश फर्किनुअघि नेपाली खेलाडीहरुलाई उपहार प्रदान गरेको छ । क्रिकेट श्रीलंकाले...
View Articleविराटका कारण धोनीको कप्तानी संकटमा, गांगुलीले बताए यस्तो कारण
मुम्बई । भारतीय टेस्ट कप्तान विराट कोहली प्रदर्शनी र कप्तानीका कारण मिडियामा छाइरहेका छन् । उनको कप्तानीमा भारतीय क्रिकेटले लगातार सफलता पाइरहेको छ । जसकारण एक दिवसीय तथा टी-ट्वान्टी कप्तान महेन्द्र...
View Articleमेस्सी, नेमार र स्वारेजबिनै हर्क्युलसको पोस्टमा बार्सिलोनाको ७ गोल
काठमाडौँ, ७ पुस । स्पेनिस कोपा डेल रे अन्तर्गत अन्तिम ३२ को खेलमा बार्सिलोनाले हर्क्युलसमाथि गोलको बर्षा नै गरेको छ । नाउ क्याम्पमा भएको खेलमा बार्सिलोनाले ७–० को फराकिलो जित निकालेको सकेको हो । उक्त...
View Articleसातौैं राष्ट्रिय खेलकुद प्रतियोगिता विराटनगरमा आजदेखि सुरु
काठमाडाैं, ८ पुस । सातौैं राष्ट्रिय खेलकुद प्रतियोगिता आजदेखि सुरु हुँदैछ । प्रतियोगिता पूर्वाञ्चलका विभिन्न जिल्लामा सुरु हुँदैछ । आयोजक राष्ट्रिय खेलकुद परिषद (राखेप)ले प्रतियोगिताको सम्पूर्ण तयारी...
View Articleसातौँ राष्ट्रिय खेलकुदको पहिलो स्वर्ण नेपाली सेनाका रिमाललाई
विराटनगर, ९ पुस । सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत एथलेटिक्स खेलमा नेपाली सेनाका धावक हरीकुमार रिमालले पहिलो स्वर्ण पदक हात पारेका छन् । शनिबार बिहान इटहरीको ट्रयाक एण्ड फिल्ममा १३ धावक...
View Articleजुडोमा मध्यमाञ्चललाई पाँचवटा स्वर्ण
विक्रम गिरी,सुरेन्द्र भण्डारी/झापा, १० पुस । सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत जुडो खेलमा मध्यमाञ्चलले अग्रता हासिल गरेको छ । शनिबार राति सम्पन्न नौवटा स्पर्धामा मध्यमाञ्चलले पाँचवटामा जित...
View Articleटेबलटेनिसमा महिलातर्फ आर्मी र पुरुषतर्फ पुलिसलाई स्वर्ण
विराटनगर, १० पुस । सातौँ राष्ट्रिय खेलकुद अन्तर्गत आज विराटनगरस्थित रङ्गशालाको कभर्डहलमा सम्पन्न टेबलटेनिसको महिला जोडीतर्फको खेलमा आर्मीका रविना महर्जन र स्वेच्छा नेम्वाङको जोडीले स्वर्ण पदक प्राप्त...
View Articleसावित्राको डबल ह्याट्रिकमा भुटानविरुद्ध नेपाली महिला टोलीको शानदार जित
काठमाडौं, ११ पुस । नेपाली महिला फुटबल टोलीले भुटानी महिला फुटबल टोलीलाई पराजित गर्दै चौथो दक्षिण एसियाली फुटबल प्रतियोगितामा सुखद् सुरुआत गरेको छ । भारतको सिलगुढीस्थित कञ्चनजङ्घा रङ्गशालामा सोमबार भएको...
View Articleमुकुन्द्रद्वारा लगातार तीनवटै राष्ट्रिय खेलकुदमा स्वर्ण पदक
विराटनगर, ११ पुस । सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत सोमबार भएको पुरुष कराते खेलमा सशस्त्र प्रहरीका मुकुन्द्र महर्जनले स्वर्ण पदक जितेर लगातार तीनवटै राष्ट्रिय खेलकुदमा स्वर्ण पदक जित्ने...
View Articleनेयमार भन्छन्, ‘बालोन डी’ओर नजित्दैमा म मर्दिन’
(क्याम्पनाउ) १२ पुस । बर्सिलोनाका ब्राजिलियन स्टार स्ट्राइकर नेयमारले आफू बालोन डी’ओरका लागि नभएर व्यक्तिगत खुशीका लागि फुटबल खेलिरहेको बताएका छन् । स्पेनिस लिगको वेबसाइटलाई दिएको एक अन्तर्वार्तामा...
View Articleपुरुषतर्फ नेपाली सेनालाई स्वर्ण, महिलामा सशस्त्र प्रहरीलाई
सुनसरी, १३ पुस । सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत इटहरी रङ्गशालामा भलिबल प्रतियोगिता सम्पन्न भएको छ । पुरुष भलिबलमा नेपाली सेनाले स्वर्ण पदक जित्दा महिलातर्फको स्वर्ण सशस्त्र प्रहरीको...
View Articleदोस्रो खेलमा नेपालको माल्दिभ्समाथि ९-० को सानदार जित
काठमाडौँ, १३ पुस । सावित्रा भण्डारी एक्लैको पाँच गोलको मद्दतले चौथो साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको दोस्रो खेलमा नेपालले माल्दिभ्समाथि ९–० को सानदार जित हासिल गरेको छ । भारतको सिलगुढीस्थित...
View Articleप्रथम समृद्धि कप फुटसलको उपाधि पब्लिक युथ क्याम्पसलाई
काठमाडौं, १४ पुस । नयाँ शक्ति विद्यार्थी युनियन आंशिक क्याम्पस समन्वय समितिले आयोजना गरेको प्रथम समृद्धि कप उपत्यकाव्यापी फुटसल प्रतियोगिता पब्लिक युथ क्याम्पसले जितेको छ । उक्त प्रतियोगितमा दोस्रो...
View Articleसातौं राष्ट्रिय खेलकुद प्रतियोगिता आज सकिँदै
काठमाडाैं, १५ पुस । पूर्वाञ्चलको विभिन्न सहरमा जारी सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता आज सकिँदैछ । सुनसरीको धरानमा आज हुने विशेष कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुनले प्रतियोगिताको समापन गर्ने...
View Article