Quantcast
Channel: Game – Sajha Post
Browsing all 7991 articles
Browse latest View live

Image may be NSFW.
Clik here to view.

युरोपा लिगः आर्सनल र इभर्टन पराजित

एजेन्सी, ८ मंसिर । बिहिबार भएको युरोपा लिगको खेलमा आर्सनल कोलोगसँग १-० गोलले पराजि भएको छ । अर्को चरणकालागि छनोट हुन कोलोगलाई जित्नै पर्ने दबाब रहेको थियो । कोलोगका लागि सेरो गोइरासेले खेलको ६२ औ...

View Article


Image may be NSFW.
Clik here to view.

ब्राजिलियन फूटबलरलाई इटलीमा ९ बर्ष कैद सजाय

काठमाडौं, ८ मंसिर । सामूहिक बलात्कारको अभियोग प्रमाणित गर्दै इटलीको एउटा अदालतले ब्राजिलियन फूटबलर रोविन्होलाई ९ वर्षको कैद सजाय सुनाएको छ । २०१३ मा एक महिलालाई इटलीको मिलानमा बलात्कारमा उनको संलग्नता...

View Article


Image may be NSFW.
Clik here to view.

रियल मड्रिडको कठिन जित

एजेन्सी, १० मंसिर । शनिबार राति भएको स्पेनिस लिग ला लिगामा रियल मड्रिडले मालागामाथि ३–२ गोलको कठिन जित हात पारेको छ । खेलको ९ औ मिनेटमा गोल गर्दै करिम बेन्जेमाले रियललाई अग्रता दिलाएका थिए । तर,...

View Article

Image may be NSFW.
Clik here to view.

हार्नबाट जोगियो चेल्सी

एजेन्सी, १० मंसिर । शनिबार राति भएको प्रिमियर लिगमा लिभरपुलले चेल्सीसँग एकएक गोलको बराबरी खेल खेलेको छ । माने र फिर्मिनो बिना नै उत्रिएको लिभरपुले घरेलु मैदानमा चेल्सीलाई खेलको सुरुवात देखिनै दबाब...

View Article

Image may be NSFW.
Clik here to view.

लियोनल मेस्सीले गरे बार्सिलोनासँग नयाँ सम्झौता

एजेन्सी, १० मंसिर । केही दिन अघिमात्र युरोपियन गोल्डेन बुट विजेता लियोनल मेस्सीले अन्तत बार्सिलोनासँग नयाँ सम्झौता गरेका छन् । नयाँ सम्झौता अनुसार अब उनी सन् २०२१ सम्म बार्सिलोनामा रहनेछन् । सिजनको...

View Article


Image may be NSFW.
Clik here to view.

विश्वव्यापी मान्यता कुल्चँदै क्रिकेटर शरद भेष्वाकरले गगन थापाको पक्षमा बोलेपछि…

काठमाडौं, १० मंसिर । खेलकुदको राष्ट्रिय टोलीमा रहेका कुनैपनि सदस्यले राजनीतिक दल वा नेता विशेषका विषयमा बोल्ने विश्वव्यापी मान्यतालाई कुल्चँदै क्रिकेटर शरद भेष्वाकरले नेपाली कांग्रेसका नेता गगन...

View Article

Image may be NSFW.
Clik here to view.

बार्सिलोना बराबरीमै सिमित

एजेन्सी, ११ मंसिर । आइतबार राति भएको स्पेनिस लिगमा बार्सिलोना र भ्यालेनसियाले एकएक गोलको बराबरी खेल खेलेका छन् । भ्यालेनसियाको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले काउन्टर अट्याकिङ खेल खेलेको थियो ।...

View Article

Image may be NSFW.
Clik here to view.

प्रिमियर लिगः म्यान सिटी र आर्सनलको कठिन जित

एजेन्सी, ११ मंसिर । आइतबार राति भएका प्रिमियर लिगका खेलमा म्यानचेस्टर सिटी, आर्सनल र साउथह्याम्टन विजयी भएका छन् । म्यानचेस्टर सिटीले हडल्सफिल्ड टाउनलाई २-१ गोलले पराजित गरेको छ । सिटीका लागि सजिर्यो...

View Article


Image may be NSFW.
Clik here to view.

पिएसजीको अपराजित यात्रा कायमै

एजेन्सी, ११ मंसिर । यो वर्ष निकै चर्चित छ फ्रेन्च लिग वान । विश्वकै महँगा खेलाडीहरुले भरिएको पिएसजी क्लबले मोनाकोलाई २-१ गोलले पराजित गरेको छ । पिएसजीले यो जितसँगै अपराजित यात्रालाई पनि कायम राखेको छ...

View Article


Image may be NSFW.
Clik here to view.

रोनाल्डोलाई हटाए रियल मड्रिड आउने नेइमारको चाहना सार्वजनिक

एजेन्सी, ११ मंसिर । बार्सिलोनाबाट बाहिरिएर फ्रेन्च लिगवान क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी) छिरेका स्टार स्ट्राइकर नेइमारले रियल मड्रिड आउन अनौठो शर्त अगाडि सारेका छन् । यसै सिजनमा विश्व कीर्तिमानी...

View Article

Image may be NSFW.
Clik here to view.

विश्व क्रिकेट लिगका लागि नेपाली टोलीको घोषणा

फाइल फोटो काठमाडौँ, ११ मंसिर । विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत संयुक्त अरब इमिरेट्स (युएई) विरुद्ध दुई खेलका लाागि पारस खड्काको कप्तानीमा १८ सदस्यीय नेपाली टोली घोषणा गरिएको छ । यही मंसिर २० र...

View Article

Image may be NSFW.
Clik here to view.

‘जर्मनीले फुटबल खेल्ने शैली मलाई मनपर्दैन’

एजेन्सी, १२ मंसिर । अजेन्टिनाका प्रशिक्षक सामपाओलीले जर्मनीले फुटबल खेल्ने शैली आफुलाई मन नपर्ने बताएका छन् । विश्वकप छनोट खेलमा धरफराएको अर्जेन्टिना रसियामा हुने विश्वकपका लागि अन्तिम खेलमा...

View Article

Image may be NSFW.
Clik here to view.

रियल मड्रिड बराबरीमा रोकिएपछि…

एजेन्सी, १३ मंसिर । मंगलबार राति भएको कोपा डेल रे कपमा रियल मड्रिडले फिउनलाब्राडासँग दुईदुई गोलको बराबरी खेल खेलेको छ । समग्रमा रियलले ४-२ गोलले पराजित गर्दै अर्को चरणमा प्रवेश गरेको छ ।...

View Article


Image may be NSFW.
Clik here to view.

प्रिमियर लिगः एस्ले योङ चम्कदा म्यानचेस्टर युनाइटेडको सानदार जित

एजेन्सी, १३ मंसिर । गएराति भएको प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले वाटफोर्डलाई ४-२ गोलले पराजित गरेको छ । म्यानुका लागि एस्ले योङले दुई गोल गरेका थिए । त्यस्तै एन्थोनी मार्सल र जेस्सी लिंगार्डले...

View Article

Image may be NSFW.
Clik here to view.

टोटनह्याम पराजित

एजेन्सी, १३ मंसिर । मंगलबार राति भएको प्रिमियर लिगमा टोटनह्यामलाई झट्का लागेको छ । लेइसेस्टरको घरेलु मैदानमा भएको खेलमा टोटनह्याम २-१ गोलले पराजित भएको छ । लेइसेस्टरका लागि जेम्मी भर्डी र रियाद...

View Article


Image may be NSFW.
Clik here to view.

ब्राजिल, स्पेन र फ्रान्स विश्वकपका मुख्य दाबेदार, जर्मनी होइन : अर्जेन्टिनी...

एजेन्सी, १३ मंसिर । अर्जेन्टिनाका राष्ट्रिय फुटबल टीमका मुख्य प्रशिक्षक जर्ज सांपोलीले आगामी वर्ष हुने फिफा विश्वकपका प्रबल दाबेदारहरु ब्राजिल, स्पेन र फ्रान्स रहेको बताएका छन् । आगामी वर्ष रुसमा...

View Article

Image may be NSFW.
Clik here to view.

साफ च्याम्पियनसिपको खेल तालिका सार्वजनिक, नेपालको भिडन्त बंगलादेशसँग

काठमाडौँ, १३ मंसिर  । दक्षिण एशियाली फुटबल महासंघ (साफ)को आयोजनामा हुने साफ महिला पन्ध्र वर्षमुनि (यु–१५) फुटबल प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले बंगलादेशको सामना गर्ने भएको छ । महासंघले आज...

View Article


Image may be NSFW.
Clik here to view.

बार्सिलोनाले हान्यो पाँच गोल

एजेन्सी, १४ मंसिर । बुधबार राति भएको कोपा डेल रे कपमा बार्सिलोनाले रियल मुर्सियालाई ५-० गोलले पराजित गरेको छ । पहिलो हाफमा एक गोलको अग्रता बनाएका बार्सिलोनाले दोस्रो हाफमा चार गोल हानेको थियो । खेलको...

View Article

Image may be NSFW.
Clik here to view.

लिभरपुल र इभर्टनको सानदार जित

एजेन्सी, १४ मंसिर । बुधबार राति भएको प्रिमियर लिगमा स्टोक सिटीलाई लिभरपुलले ३-० गोलले पराजित गरेको छ । यस खेलमा पनि चम्किए मोहमम्द सलाह र साइडो माने । खेलको १७ औ मिनेटमा मानेले गोल गर्दै लिभरपुललाई...

View Article

Image may be NSFW.
Clik here to view.

प्रिमियर लिगः चेल्सी, आर्सनल र म्यान सिटीको सहज जित

एजेन्सी, १४ मंसिर । प्रिमियर लिगमा  आर्सनलले हडल्र्सफिल्ड टाउनलाई ५-० गोलले पराजित गरेको छ । आर्सनलका लागि ओलिभर जिरोर्डले दुई गोल गरेका थिए । एलेक्जेन्द्री लाकाजेट, मेसुट ओझिल र एलेक्सिस सान्चेजले...

View Article
Browsing all 7991 articles
Browse latest View live


Latest Images