नेपाल एएफसी सोलिडारिटी कपको फाइनलमा, किरण बने नायक
काठमाडौं, २७ कात्तिक । नेपाल मलेसियामा जारी एएफसी सोलिडारिटी कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । शनिबार भएको सेमीफाइनलमा लाओसलाई टाइब्रेकरमा ३-० ले हराउँदै नेपालले फाइनल यात्रा तय गरेको हो...
View Articleअमेरिकामा नेपाली राइनोजको जित, कारसँगै ६० हजार डलर पुरस्कार
काठमाडौं, २९ कात्तिक । अमेरिकाको टेक्सासमा भएको टु एक्स क्रिकेट युएसए कपको उपाधि नेपाली राइनोजले जितेको छ । फाइनलमा हस्टन स्पार्कलाई ५४ रनले हराएर उपाधि जितेको हो । नेपाली राइनोजले प्रस्तुत गरेको एक सय...
View Articleउपाधिमा ह्याट्रिक गर्ने दाउमा नेपाली फुटबल, अाज मकाउबिरुद्ध फाइनल खेल्ने
काठमाडौं, ३० कात्तिक । नेपाली फुटबल टोलीले अाज एसियाली फुटबल महासंघद्वारा अायोजित एएफसी सोलिडारिटी कपको फाइनल खेल खेल्दैछ । सोलिडारिटी कपमा नेपालले पहिलो पटक फाइनल यात्रा तय गरेको हो । मलेशियामा जारी...
View Articleएएफसी सोलिडारिटी कपको उपाधि नेपाललाई, २३ वर्ष लाग्यो यो दिन आउन
काडमाडौं, ३० कात्तिक । मलेसियामा सम्पन्न एएफसी सोलिडारिटी कप फुटबल प्रतियोगिताको उपाधि नेपालले जितेको छ । यससँगै नेपाली राष्ट्रिय टिमले २३ वर्षपछि अन्तराष्ट्रिय स्तरको आधिकारिक प्रतियोगितामा उपाधि हात...
View Articleविजयी खेलाडीलाई तीन/तीन लाख नगद दिने खेलकुद मन्त्रीको घोषणा
काठमाडौं, ३० कात्तिक । एएफसि सोलिडारिटी कप विजेता नेपाली फुटबल टोलीको प्रत्येक खेलाडीलाई प्रतिव्यक्ति तीन लाख नगद दिने युवा तथा खेलकुद मन्त्रीले घोषणा गरेका छन् । मन्त्री दलजीत श्रीपालीले विजयी...
View Articleनेपाली टोलीलाई सरकारले नगद पुरस्कारसहित विषेश सम्मान गर्ने
काठमाडौं, १ मंसिर । एएफसी सोलिडारिटी कप विजेता नेपाली टोलीलाई सरकारले नगद पुरस्कारसहित विषेश सम्मान गर्ने भएको छ । विजेता टोलीका हरेक खेलाडीलाई तीन लाख रुपैयाँ दिने सरकारले घोषणा गरेको छ । सरकार...
View Articleराष्ट्रिय खेलकुद प्रतियोगिता अझै अन्योलमा
मोरङ, १ मंसिर । पूर्वाञ्चलमा आयोजना हुने सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अझै अन्योलमा छ । खेल मैदानको प्रभावकारी व्यवस्था नभएका कारण सातौँ राष्ट्रिय खेलकुद प्रतीयोगिता अझै अन्योलमा परेको हो । गत...
View Articleराष्ट्रिय खेलकुद प्रतियोगिता अझै अन्योलमा
पथरी (मोरङ), १ मङ्सिर । पूर्वाञ्चलमा आयोजना हुने सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अझै अन्योलमा छ । खेल मैदानको प्रभावकारी व्यवस्था नभएका कारण सातौँ राष्ट्रिय खेलकुद प्रतीयोगिता अझै अन्योलमा परेको हो...
View Articleउपाधि विजेता नेपाली फुटबल टोलीलाई नगर परिक्रमा गराइने, यस्तो छ रुट
काठमाडौं, १ मंसिर । मंगलबार मलेसियामा सम्पन्न एएफसी सोलिडारिटी कप फुटबल प्रतियोगिताको उपाधि जित्न सफल नेपाली राष्ट्रिय फुटबल टोलीलाई र्यालीसहित नगर परिक्रमा गराइने भएको छ । प्रतियोगितामा अपराजित रहँदै...
View Articleसोलिडारिटी कप विजेता टोली स्वदेश फिर्ता, विमानस्थलमा स्वागत
काठमाडौँ, १ मङ्सिर । मलेसियामा मङ्गलबार सम्पन्न एएफसी सोलिडारिटी कप फुटबल प्रतियोगिताको उपाधि विजेता टोली आज राति स्वदेश फर्किएको छ । नेपाली टोलीलाई अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय खेलकुद...
View Articleमहिला एसिया कपका राष्ट्रिय क्रिकेट टोलीको घोषणा
काठमाडौँ, ३ मङ्सिर । यही मङ्सिर दोस्रो हप्तादेखि हुने महिला एसिया कप टि–ट्वन्टी क्रिकेट प्रतियोगिताका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा गरिएको छ । नेपाली टोलीका प्रशिक्षक, कप्तान तथा अन्तर्राष्ट्रिय...
View Articleजापानी टोलीविरुद्धको च्यारिटी म्याच नेपालले १-० ले जित्यो
काठमाडौं, ४ मंसिर । नेपाल र फ्रेन्ड्स अफ जापानबीच च्यारिटी म्याचमा नेपालले १-० ले जितेको छ । सातदोवाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा नययुग श्रेष्ठ नायक सावित भए । जापानी टोलीका गोलकिपरको गल्तीको...
View Articleचितवनमा रङ्गशाला निर्माणका लागि अार्थिक संकलन अभियान सुरु
काठमाडौं, ८ मंसिर । चितवन नगरपालिकामा रङ्गशाला निर्माणका लागि विदेशमा बस्ने चितवनका वासिन्दाले सामाजिक सञ्जालमार्फत आर्थिक सङ्कलन अभियान सुरु गरेका छन् । गैर आवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय...
View Articleनेपाल, भारत, बंगलादेश र पाकिस्तानका पहलवान रुपन्देहीमा भिड्ने
लुम्बिनी, ९ मंसिर । रुपन्देहीको छोटकी रामनगर गाविसस्थित मझौली चौराहामा हुन लागेको कुस्ती प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रका २२६ जना पहलवान भिड्ने भएका छन् । यही मंसिर २६ देखि २९ सम्म...
View Articleनेइमारलाई जेल सजायँको फैसलापछि उनको पिताको यस्तो प्रतिक्रिया
रियो, १० मंसिर । स्पेनिस अदालतले ब्राजिलका चर्चित स्टार स्ट्राइकर नेइमारलाई दुई वर्ष जेल सजायँको फैसला सुनाएपछि उनका पिताले मुख खोलेका छन् । छोराले बित्तिय अपराध गरेको अदालतले फैसला गरेपछि उनका पिताले...
View Articleको थिए धोनीलाई ‘हेलिकप्टर शट’हान्न सिकाउने ?
एजेन्सी । भारतीय क्रिकेटर महेन्द्रसिंह धोनी क्रिकेटप्रेमीहरुबिच लोकप्रिय नाम हो । अझ उनको हेलिकप्टर शटले त धेरैलाई मोहित बनाउँछ । धोनीलाई हेलिकप्टर शट हान्न सिकाउने को थिए ? अाज हामी तपाईलाई उनको...
View Articleमहिला एसिया कप : आजदेखि नेपाल पाकिस्तानसँग खेल्दै
काठमाडौं, ११ मंसिर । थाईल्याण्डमा आजबाट शुरु हुने महिला एसिया कप ट्वेन्टी ट्वेन्टी क्रिकेट प्रतियोगितामा नेपालले पाकिस्तानको सामना गर्दै छ । गत असोजमा हङकङमा भएको आइसीसी महिला विश्वकपअन्तर्गत एसिया...
View Articleएसिया कप महिला क्रिकेट प्रतियोगितामा नेपालको खराब सुरुवात
काठमाडौं, ११ मंसिर । एसिया कप महिला क्रिकेट प्रतियोगितामा नेपालले खराब सुरुवात गरेको छ । बैंककमा जारी प्रतियोगिताअन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल बलियो टोली पाकिस्तानसँग ९ विकेटको फराकिलो अन्तरले...
View Articleश्रीलङ्काविरुद्ध नेपाली चेलीहरुको लज्जास्पद् प्रदर्शन, २३ रनमा सिमित
बैंकक, १३ मंसिर । एसिया कप टी-ट्वान्टी महिला क्रिकेट प्रतियोगिताअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले निकै नै खराब प्रदर्शन गरेको छ । थाइल्याण्डमा जारी प्रतियोगितामा श्रीलङ्काविरुद्ध मैदान उत्रिएको...
View Articleनेपालको दोस्रो हार, श्रीलङ्कासँग आठ विकेटले पराजित
कठमाडौं, १३ मंसिर । थाइल्यान्डमा जारी एसिसी महिला एसिया कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा नेपाल श्रीलङ्कासँग आठ विकेटले पराजित भएको छ । बैंककस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीको खेल...
View Article