भाइलाई जिताउन हारे यी बाजिगर, विश्वभर चर्चा (भिडियोसहित)
एजेन्सी । रियो ओलम्पिकका गोल्ड मेडलिष्ट एलिष्टर ब्राउनलीले हालै मेक्सिकोमा आयोजित एक अन्तराष्ट्रिय रेसमा जे गरे, त्यसले उनलाई वास्तविक हिरो बनाइदिएको छ । उनीसँगै उनका भाइ जोनी ब्राउनली पनि मेक्सिकोमा...
View Articleखेलकुदले देशको पहिचान दिलाउन महत्वपूर्ण भूमिका खेल्छ –मन्त्री पौडेल
रत्ननगर चितवन, २ कात्तिक । चितवनमा १७ वर्षपछि १२औँ विकास रनिङ सिल्ड फुटबल प्रतियोगिता सुरु भएको छ । सो अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको शिक्षामन्त्री धनिराम पौडेलले सोमबार उद्घाटन गरे । सो...
View Articleमहिला क्रिकेट टोलीलाई सरकारले जनही रु २५ हजार दिने
काठमाडौँ, ३ कात्तिक । हङकङमा सम्पन्न आइसिसी महिला विश्वकप क्रिकेटको एसियाली छनोटमा दोस्रो स्थान हासिल गरेको नेपाली महिला क्रिकेट टोलीका सदस्यलाई सरकारले जनही रु २५ हजार दिने घोषणा गरेको छ । युवा तथा...
View Articleएन्फा अध्यक्षको लागि आज चुनाव, कसले मार्ला बाजी ?
काठमाडौं, ८ कात्तिक । अखिल नेपाल फुटबल संघ एन्फाको नेतृत्व चयनमा लागि आज विशेष साधारणसभा हुँदैछ । लामो समयपछि नेतृत्व परिवर्तन गर्न साधारणा सभा हुन लागेको हो । काठमाडौंको एउटा पार्टी प्यालेसमा अहिले...
View Articleबालोन डि’ओर २०१६ को मनोनयनमा परेका पाँच खेलाडी सार्वजनिक (सूचीसहित)
पेरिस । बालोन डि’ओर २०१६ का लागि मनोनयनमा परेका तीसमध्ये ५ खेलाडीको नाम सार्वजनिक भएको छ । फ्रान्सेली फुटबल म्यागजिनले पहिलो चरणमा बालोन डी’ओर २०१६ का लागि मनोनयनमा परेका ५ खेलाडीको नाम सार्वजनिक गरेको...
View Articleखेलकुद मन्त्री भन्छन्, ‘खेल खेलाडीहरुको सेवा हो, व्यापार होइन’
काठमाडौं, ७ कात्तिक । युवा तथा खेलकुद मन्त्री दलजित श्रीपालीले खेल क्षेत्रलाई मर्यादित र अनुशासित बनाउनुपर्ने बताएका छन् । सोमबार अखिल नेपाल फुटबल संघ (एन्फा)को १५ औँ साधारण साधारणसभालाई सम्बोधन गर्दै...
View Articleएन्फा अध्यक्षमा नरेन्द्र श्रेष्ठ निर्वाचित
काठमाडौं, ८ कात्तिक । अखिल नेपाल फुटबल संघ एन्फाको अध्यक्षमा नरेन्द्र श्रेष्ठ निर्वाचित भएका छन् । एन्फाको सोमबार सम्पन्न साधारणसभाले श्रेष्ठलाई अध्यक्षमा निर्वाचित गरेको हो । उनले आफ्ना निकटतम...
View Articleसोलिडारिटी कपका लागि खेलाडी छनोट
काठमाडौँ, ९ कात्तिक । मलेसियमामा आयोजना हुने सोलिडारिटी कपका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको अन्तिम नामावली सार्वजनिक भएको छ । अखिल नेपाल फुटबल सङ्घ एन्फा ले आज जारी गरेको प्रेस विज्ञप्तिमा २३...
View Articleनेयमारका बाबुले गरे खुलासा, यसकारण बार्सिलोना छाडेनन् नेयमारले
काठमाडौं, १२ कात्तिक । ब्राजिलियन स्टार फुटबलर नेयमारले हालै बार्सिलोनासँगको अनुबन्धन नविकरण गरे । अब नेयमार सन २०२१ सम्म बार्सिलोनामा नै रहनेछन् । यस अबधिमा यदि नेयमारले अर्को क्लबमा जान चाहेमा उनलाई...
View Articleअस्ट्रेलियामा सन्दीपको कमाल, एकै इनिङमा चट्काए ६ विकेट (स्कोर कार्डसहित)
काठमाडौं, १३ कात्तिक । नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेले अस्ट्रेलियामा निकै नै सानदार प्रदर्शन गरेका छन् । अस्ट्रेलियाको न्यू साउथ वेल्स राज्यस्थित प्रिमियर ग्रेड क्रिकेट सिजन खेल्न सिड्नी पुगेका...
View Articleचेल्सीको सहज जित, शिर्ष तीन क्लबलाई चुनौती बढ्यो
काठमाडौं, १५ कात्तिक । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले साउथ हृयाम्पटनमाथि सहज जित हात पारेको छ । यो जितसँगै उसले उपाधि होडमा रहेका शीर्ष क्लबहरुमाथि सशक्त दबाव बढाएको छ । आइतबार राति भएको खेलमा...
View Articleम्यानचेष्टर सिटीले नाउ क्याम्प हारको बदला लियो, बार्सिलोनामाथि शानदार जित
काठमाडौं, १७ कात्तिक । च्याम्पियन्स लिग फुटबलमा बार्सिलोमाथि म्यानचेष्टर सिटीले शानदार जित दर्ता गरेको छ । यो जितसँगै उसले नाउ क्याम्प हारको सशक्त बदला लिएको छ । दुर्इ साता अघि नाउक्याम्पमा भएको भेटमा...
View Articleनेपाल अाज पुर्वी टिमोरविरुद्ध मैदानमा उत्रदैं
काठमाडौँ, २० कात्तिक । एएफसी सोलिडारिटी कप अन्तर्गत नेपालले शनिबार पूर्वी टिमोरसँग पहिलो खेल खेल्दैछ । मलेसियाको कुचिङस्थित सारावाक रङ्गशालामा नेपाली समय अनुसार साँझ सवा ५ बजे मैदानमा उत्रँदा नेपाल...
View Articleनेपाल र पूर्वी टिमोरबीचको खेल जारी
लाइभ हेर्नुहोस्: काठमाडौं, २० कात्तिक । एएफसी सोलिडारिटी कप अन्तर्गत नेपालले अहिले पूर्वी टिमोरसँग खेलिरहेको छ । खेल मलेसियाको कुचिङस्थित सारावाक रङ्गशालामा साँझ सवा ५ बजेबाट सुरु भएको हो । सन् २०११ मा...
View Articleनेपालको सेमिफाइनल सम्भावना कायमै
काठमाडौँ, २० कात्तिक । एएफसी सोलिडारिटी कपअन्तर्गतको आफ्नो पहिलो खेल नेपालले टिमोर लेस्टेसँग गोलरहित बराबरी खेलेको छ । मलेसियाको कुचिङस्थित सारावाक रङ्गशालामा भर्खरै सम्पन्न खेलमा केही राम्रा गोलका...
View Articleनेपाल समूह विजेता बन्दै सेमिफाइनलमा
काठमाडौँ, २३ कात्तिक । नेपाल एएफसी सोलिडारिटी कप फुटबल प्रतियोगितामा समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । मलेसियाको कुचिङस्थित सारावाक रङ्गशालामा भर्खरै सम्पन्न समूह चरणको अन्तिम खेलमा...
View Articleराखेप सदस्य सचिव विष्टले भने, ‘खेलाडीलाई निःशुल्क शिक्षाको व्यवस्था गर्दैछौं’
धनगढी, २४ कात्तिक । राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले राष्ट्रिय खेलकूद प्रतियोगितामा छनोट हुने सुदूरपश्चिमका खेलाडीलाई अबदेखि निःशुल्क शिक्षाको व्यवस्था गर्न लागिएको घोषणा गरेका...
View Articleअर्जेन्टिनाको पोस्टमा ब्राजिलको तीन गोल
काठमाडौं, २६ कात्तिक । ब्राजिलले विश्वकप २०१८ को छनोट खेलमा अर्जेन्टिनामाथि ३-० को सहज जित दर्ता गरेको छ । छनोट खेलअन्तर्गत शुक्रबार बिहान घरेलु मैदानमा भएको खेलमा ब्राजिलले अर्जेन्टिनामाथि शानदार...
View Articleसोलिडारिटी कप– नेपालले लाओसको सामना गर्ने
काठमाडौँ, २६ कात्तिक । मलेसियामा जारी एएफसी सोलिडारिटी कप फुटबल प्रतियोगिताअन्तर्गत सेमिफाइनलचरणको खेलमा नेपालले लाओससँग प्रतिस्पर्धा गर्ने भएको छ । मलेसियाको नेगेरी रङ्गशालामा भोलि नेपाली समय अनुसार...
View Articleएएफसी सोलिडारिटी कप फुटबलमा आज नेपाल र लाओस भिड्दै
काठमाडौं, २७ कात्तिक । मलेसियामा जारी एएफसी सोलिडारिटी कप फुटबल प्रतियोगिताको पहिलो सेमिफाईनलमा आज नेपाल र लाओसबीच खेल हुँदैछ । मलेसियाको कुचिङ स्थित मैदानमा हुने खेलमा नेपाले जितको लक्ष्य सहित...
View Article