Quantcast
Channel: Game – Sajha Post
Browsing all 7991 articles
Browse latest View live

Image may be NSFW.
Clik here to view.

डिपिएल : काठमाडौं गोल्डेन्सको विजयी शुरुआत

धनगढी, २८ माघ । काठमाडौं गोल्डेन्सले आजदेखि यहाँ शुरु भएको धनगढी प्रिमियर लिग( डिपिएल) क्रिकेट प्रतियोगितामा विजयी शुरुआत गरेको छ । धनगढीको फाप्ला क्रिकेट मैदानमा शुरु भएको डिपिएलको तेस्रो संस्करणमा...

View Article


Image may be NSFW.
Clik here to view.

न्युक्यासललाई उल्भरह्याम्टनले बराबरीमा रोक्यो

काठमाडौँ, २९ माघ । गएराति भएको प्रिमियर लिगमा न्युक्यासल युनाइटेडलाई अन्तिम मिनेटमा उल्भरह्याम्टन वाण्डरअर्सले एकएक गोलको बराबरीमा रोक्न सफल भएको छ । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।...

View Article


Image may be NSFW.
Clik here to view.

चेल्सीका प्रशिक्षक सारीको जागिर धरापमा

काठमाडौँ, २९ माघ । म्यानचेस्टर सिटीसँग लज्जास्पद हार भोगेपछि चेल्सीका प्रशिक्षक सारीको जागिर पनि धरापमा परेको मिडिया रिपोर्टमा उल्लेख छ । म्यानचेस्टर सिटीको घरेलु मैदानमा भएको खेलमा २४ मिनेटभित्र नै...

View Article

Image may be NSFW.
Clik here to view.

नेयमारका कारण हजार्ड रियल जान नसक्ने सम्भावना बलियो

काठमाडौँ, २९ माघ । डन बालोन मिडियाका अनुसार रियल मड्रिडले पुर्व बार्सिलोनाका स्टारका खेलाडी नेयमारलाई अनुबन्ध गर्न चाहेको छ । तर, चेल्सी स्टार हजार्डलाई पनि अनुबन्ध गर्ने हल्ला चलिरहेको छ । यदी...

View Article

Image may be NSFW.
Clik here to view.

च्याम्पियन्स लिग प्रिभ्युः नेयमार र काभानीबिहिन पिएसजीलाई पराजित गर्ला त...

काठमाडौँ, २९ माघ । आज रातिबाट च्याम्पियन्स लिगको अन्तिम १६ का खेलहरु सुरु हुँदैछन् । पहिलो खेलमा इंलिस क्लब म्यानचेस्टर युनाइटेड र फ्रेन्च क्लब पिएसजी आमने सामने गर्दैछन् । यस सिजन उच्च फर्ममा रहेको...

View Article


Image may be NSFW.
Clik here to view.

भारतविरद्ध नेपालको ऐतिहासिक जित

काठमाडौँ, २८ माघ । भारतमा जारी महिला गोल्डकप फुटबलको दोस्रो खेलमा नेपालले  घरेलु टोली भारतलाई २–१ ले पराजित गरेको छ । नेपालको जितमा सावित्रा भण्डारीले दुई गोल गरेकी थिइन् । खेलको पाँचौँ र सातौँ...

View Article

Image may be NSFW.
Clik here to view.

‘मलाई असफल बनाउने प्रयास हुँदैछ’

काठमाडौँ, २९ माघ । बार्सिलोनाका स्टार खेलाडी अर्टुरो भिडाल पछिल्लो समय निकै आलोचित बनेका छन् । कोपा डेल रे समिफाइनलको पहिलो लिग खेलमा उनी रियल मड्रिडविरुद्धविरुद्ध पर्याप्त समय खेल्न पाएनन् भने...

View Article

Image may be NSFW.
Clik here to view.

शहीद स्मारक ‘बी’ डिभिजन लिगमा आज दुई खेल

काठमाडौँ, २९ माघ । शहीद स्मारक ‘बी’ डिभिजन लिगमा आज दुई खेल हुँदैछन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुने पहिलो खेलमा टुसाल युथ क्लब र बासबारी क्लब प्रतिस्पर्धा गर्दैछन् । दिउँसो १२ः३० बजे...

View Article


Image may be NSFW.
Clik here to view.

घरेलु मैदानमा म्यानचेस्टर युनाइटेडको रणनीति फेल खायो, पिएसजीको सानदार जित

काठमाडौँ, १ फागुन । गएराति भएको च्याम्पियन्स लिगको अन्तिम १६ को खेलमा म्यानचेस्टर युनाइटेड आफ्नै घरेलु मैदानमा पराजित भएको छ । फ्रेन्च क्लब पिएसजीले म्यानुलाई २-० गोलले पराजित गरेको हो । खेलको पहिलो...

View Article


Image may be NSFW.
Clik here to view.

च्याम्पियन्स लिगः रोमाको कठिन जित

काठमाडौँ, १ फागुन । गएराति भएको च्याम्पियन्स लिगको दोस्रो अन्तिम १६ को खेलमा इटालियन क्लब रोमाले पोर्टोलाई २-१ गोलले पराजित गरेको छ । रोमाको घरेलु मैदानमा भएको खेलमा रोमाका निकोलो जानियोलो नायक साबित...

View Article

Image may be NSFW.
Clik here to view.

फ्लप कोटिन्होलाई पिएसजीले किन्न सक्ने !

काठमाडौँ, १ फागुन । समिक्षकहरुका अनुसार बार्सिलोनाका स्टार खेलाडी फिलिपिन्हो कोटिन्हो फ्लप भएका छन् । लिभरपुलबाट बार्सिलोना आएका कोटिन्हो लगातार आलोचित बनेका छन् । लि १० स्पोर्ट मिडियाका अनुसार...

View Article

Image may be NSFW.
Clik here to view.

प्रशिक्षक सारीलाई दुई हप्ताको समय, जिदानलाई नियुक्त गर्ने तयारीमा चेल्सी

काठमाडौँ, १ फागुन । प्रिमियर लिगमा लज्जास्पद हार भोगेपछि चेल्सीका प्रशिक्षक सारी तनावमा रहेका छन् । मिडिया रिपोर्टका अनुसार उनलाई हटाएर पुर्व रियल मड्रिडका प्रशिक्षक जिनेदान जिदान ल्याउने तयारी भएको...

View Article

Image may be NSFW.
Clik here to view.

च्याम्पियन्स लिग प्रिभ्युः घरेलु मैदानमा बोरुसिया डोर्टमण्डलाई पराजित गर्ने...

  काठमाडौँ, १ फागुन । आज राति च्याम्पियन्स लिगको अन्तिम १६ को खेलमा टोटनहम र बोरुसिया डोर्टमण्ड आमने सामने गर्दैछन् । यस सिजन दुवै टोली उच्च फर्ममा रहेका छन् । प्रिमियर लिग उपाधि होडमा टोटनहम रहेको छ...

View Article


Image may be NSFW.
Clik here to view.

च्याम्पियन्स लिग प्रिभ्युः रियल मड्रिडलाई पराजित गर्दै इतिहास रच्ने दाउमा आयाक्स

काठमाडौँ, १ फागुन । च्याम्पियन्स लिगमा आज राति नै सोही समयमा अर्को विशेष खेल आयाक्स र रियल मड्रिडबिच हुँदैछ । आयाक्सको घरेलु मैदानमा हुने खेलमा रियललाई कसरी रोक्ला भन्ने विषय समिक्षकहरुले चासो देखाएका...

View Article

Image may be NSFW.
Clik here to view.

नेपाल- इरान भिड्दै : फाइनल पुग्न इरानलाई जित्नैपर्ने

काठमाडौँ, १ फागुन । भारतमा जारी हिरो गोल्डकपअन्तर्गत आज लिग चरणको अन्तिम खेलमा नेपालले इरानको सामना गर्दैछ । भारतको उडिसास्थित कालिङ्गा रङ्गशालामा नेपाल र इरानबीचको खेल दिउँसो ४ बजे शुरु हुनेछ । जारी...

View Article


Image may be NSFW.
Clik here to view.

डीपीएल : आज दुई खेल हुँदै

काठमाडाैं, १ फागुन ।  तेस्रो संस्करणको धनगढी प्रिमियर लिग क्रिकेट (डीपीएल) मा बुधबार दुई खेल हुँदैछ । आजको खेलमा काठमाडौं गोल्डेन्स र महेन्द्रनगर युनाइटेड तथा धनगढी स्टार्स र विराटनगर किंग्स विच...

View Article

Image may be NSFW.
Clik here to view.

क्रिकेट मैदान निर्माणका लागि आर्थिक सङ्कलन अभियान

कुमार चौलागाईं/काठमाडौँ, १ फागुन । गौतम बुद्व अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको घोषणा गरेको धर्मुस सुन्तली फाउण्डेशनले आर्थिक सङ्कलन अभियानलाई तीव्र बनाएको छ । चितवनमा गौतमबुद्व...

View Article


Image may be NSFW.
Clik here to view.

एन्फाले घोषणा गर्‍यो यू–२१ राष्ट्रिय फुटबल टोली

काठमाडौँ, १ फागुन । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले २० सदस्यीय यू–२१ राष्ट्रिय फुटबल टोलीका घोषणा गरेको छ । यही फागुन ८ देखि १७ गतेसम्म भारतमा हुने सेन्टेनरी नर्थ इस्ट फुटबल च्याम्पियनसिप...

View Article

Image may be NSFW.
Clik here to view.

च्याम्पियन्स लिग: घरेलु मैदानमा आयाक्सले रियल मड्रिडलाई रोक्न सकेन

काठमाडौँ, २ फागुन । गएराति भएको च्याम्पियन्स लिगमा रियल मड्रिडले आयाक्सलाई २-१ गोलले पराजित गरेको छ । च्याम्पियन्स लिगको अन्तिम १६को पहिलो लिगमा आयाक्स आफ्नै घरेलु मैदानमा पराजित भएको हो । रियलका लागि...

View Article

Image may be NSFW.
Clik here to view.

घरेलु मैदानमा टोटनहमको गर्जन, बोरुसिया डोर्टमण्ड पराजित

काठमाडौँ, २ फागुन । गएराति भएको च्याम्पियन्स लिगमा टोटनहमले बोरुसियालाई ३-० गोलले पराजित गरेको छ । टोटनहमको घरेलु मैदानमा भएको खेलमा बोरुसिया पराजित भएको हो । यस सिजन मास्टरक्लास खेल प्रदर्शन गर्दै...

View Article
Browsing all 7991 articles
Browse latest View live