Quantcast
Browsing all 7991 articles
Browse latest View live

Image may be NSFW.
Clik here to view.

अष्ट्रेलियासँग डराएर जालझेलपूर्ण रणनीतिमा भारत, अन्तिम समयमा यस्तो चालबाजी !

मोहली, १४ चैत । अष्ट्रेलियाविरुद्ध आइतबार साँझ हुने निर्णायक खेलअघि भारतले पूर्वनिर्धारित पिचमा हेरफेर गरेको छ । टी-ट्वान्टी विश्वकपको सेमीफाइनलमा पुग्नकालागि भारतले आफ्ना खेलाडीहरुलाई फेवर गर्ने पिच...

View Article


Image may be NSFW.
Clik here to view.

मलेसियासँग नेपाल बराबरीमा रोकियो

काठमाडौँ, १४ चैत । नेपाली राष्ट्रिय फुटबल टोली र मलेसियाको बाइस वर्षमुनि यु–२२ को राष्ट्रिय फुटबल टोलीबीच भएको मैत्रीपूर्ण खेल १–१ को बराबरीमा सकिएको छ । मलेसियाको सेरेबनको टुअङ्कु अब्दुल रहमान...

View Article


Image may be NSFW.
Clik here to view.

भारतलाई जिताएपछि यसरी रिसाए विराट, आफ्नो प्रसंसा गर्नहरुमाथि किन खनिए ?

काठमाडौं, १५ चैत । ट्वान्टी-ट्वान्टी विश्वकप अन्तर्गत आइतबार मोहालीमा खेलिएको निर्णायक खेलमा सानदार पारी खेल्दै भारतलाई जित दिलएपछि विराट कोहलीको सर्बत्र प्रसंसा भइरहेको छ । सामाजिक सञ्चालमा उनको...

View Article

Image may be NSFW.
Clik here to view.

पाकिस्तानमा अन्तर्राष्ट्रिय आमन्त्रित महिला ह्याण्डबल प्रतियोगिता सुरु

फैसलावाद(पाकिस्तान),१५ चैत । हालै भारतमा सम्पन्न भएको दक्षिण एसियाली खेलकुद सागको बदला लिदा नेपालले पाकिस्तानलाई घरेलु मैदानमा पराजित गर्दै विजयी सुरुवात गरेको छ । पाकिस्तान ह्याण्डवल संघको आयोजनामा...

View Article

Image may be NSFW.
Clik here to view.

सर्वाधिक राशिको भलिबल प्रतियोगिताको तयारी पूरा

भद्रपुर, १७ चैत । मोफसलमा पहिलोपटक हुन लागेको सर्वाधिक पुरस्कार राशिको ‘तेस्रो राष्ट्रिय लिग पुरुष भलिबल प्रतियोगिता–२०७३’को सम्पूर्ण तयारी पूरा भएको जनाइएको छ । झापाको दुवागढी–६ धाइजनमोडमा आगामी २०७३...

View Article


Image may be NSFW.
Clik here to view.

भारत र वेष्ट इण्डिजको खेल अघि नै विजेता तोक्दै सट्टा बजारमा यस्तो चहलपहल !

मुम्बई, १८ चैत । आईसीसी ट्वेन्टी-ट्वेन्टी विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत दोस्रो सेमीफाइलनमा बिहीबार भारत र वेष्ट इण्डिजबीच प्रतिस्पर्धा हुँदैछ । खेल मुम्बईस्थित वानखाडे स्टेडियममा नेपाली समयअनुसार...

View Article

Image may be NSFW.
Clik here to view.

जनकपुर मारवाडी क्रिकेट लिगको सेमी फाइलनमा प्रवेश

चितवन, १८ चैत । चितवनमा सञ्चालन भइरहेको दोस्रो मारवाडी क्रिकेट लिगमा आफ्नो अविजित यात्रा जारी राख्दै मारवाडी युवा मञ्च जनकपुर सेमीफाइनलमा प्रवेश गरेको छ । लिग चरणको दुवै खेल जितेर क्वार्टर फाइलन प्रवेश...

View Article

Image may be NSFW.
Clik here to view.

राष्ट्रिय महिला भलिबलको उपाधि एपिएफलाई

काठमाडौं, १९ चैत । सशस्त्र प्रहरी महानिरीक्षक ‘तेस्रो राष्ट्रिय महिला भलिबल’ प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बल (एपिएफ)ले जितेको छ । हल्चोकस्थित सशस्त्र प्रहरी बलको केन्द्रीय कार्यालयको भलिबल कोटमा...

View Article


Image may be NSFW.
Clik here to view.

क्रिकेट खेलप्रतिको आकर्षण बढ्दो

धनगढी, २१ चैत । स्थानीय १२ वर्षीय बालक सन्दिप पाण्डेय हरेक दिन क्रिकेटको ब्याड समातेर क्रिकेट खेल्ने आफ्ना साथीहरु खोज्दै हिँड्ने गर्दछन् । विद्यालयपछि आफ्नो टोलमा दिनहुँ साथीहरुसँगै क्रिकेट खेल्ने...

View Article


Image may be NSFW.
Clik here to view.

बार्सिलोनाको ३९ खेलको अपराजित यात्रामा रोनाल्डोले यसरी लगाए पूर्णविराम (भिडियो)

काठमाडौं, २१ चैत । स्पेनिस ला लिगामा ३९ खेलको अपराजित यात्रा गर्दै नेतृत्व गरेको बार्सिलोनाको अपराजित यात्रामा पूर्णविराम लागेको छ । क्रिष्टियानो रोनाल्डोको गोलको मदतमा रियल मड्रिडले इएल क्लासिको...

View Article

Image may be NSFW.
Clik here to view.

इंग्ल्याण्डसँग भिड्नुअगावै वेस्ट इण्डिजलाई विश्वकप ट्रफी

कोलकत्ता, २१ चैत । आईसीसी ट्वेन्टी-ट्वेन्टी वुमन्स वर्ल्डकप वेस्ट इण्डिजले जितेको छ । क्यारेबियन महिला टिमले तीन पटकको विजेता अष्ट्रेलियालाई ८ विकेटले पराजित गर्दै उपाधिमा कब्जा जमाएको हो । भारतको...

View Article

Image may be NSFW.
Clik here to view.

अफ्रिदीद्वारा टी–२० को कप्तानीबाट हट्ने घोषणा

इस्लामाबाद (पाकिस्तान), २१ चैत । आइसीसी विश्व टी–२० मा कमजोर प्रदर्शन गरेको आलोचना भइरहेका बेला शाहिद अफ्रिदीले आइतबार टी-२० को कप्तानीबाट हट्ने घोषणा गरेका छन् । अफ्रिदी नेतृत्वमा भारतमा भइरहेको...

View Article

Image may be NSFW.
Clik here to view.

अन्तिम ओभरमा ब्रेथवेटको चार छक्काले वेष्टइण्डिज बन्यो च्याम्पियन (भिडियोसहित)

काठमाडौं, २२ चैत । अन्तिम ओभरमा कार्लोस् ब्रेथवेटको चामत्कारिक चार छक्काले वेष्टइण्डिज टी-२० विश्वकप क्रिकेटको उपाधि चुम्न सफल भएको छ । इंग्ल्याण्डले प्रस्तुत गरेको १५६ रनको लक्ष्य पछ्याउने क्रममा...

View Article


Image may be NSFW.
Clik here to view.

ब्राथवेटले अन्तिम ओभरमा ४ छक्का हानेपछि रोएका इंग्लीश बलरले यसो भने

कोलकात्ता, २२ चैत । वेष्ट इण्डिजले आइतबार अन्तिम ओभरमा ४ छक्का प्रहार गर्दै दोस्रोपटक ट्वेन्टी-ट्वेन्टी विश्वकपको उपाधि उचाल्यो । अन्तिम ओभरमा १९ रन चाहिएको अवस्थामा कार्लोस ब्राथवेटलले लगातार चार बलमा...

View Article

Image may be NSFW.
Clik here to view.

सागमा स्वर्ण र बंगबन्धु गोल्डकप जित्ने खेलाडीले पाउने भए जनही १० लाख

काठमाडौं, २४ चैत । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले बङ्गबन्धु गोल्डकप र दक्षिण एसियाली खेलकुद (साग)मा स्वर्ण पदक जित्ने नेपाली पुरुष फुटबल टोलीका खेलाडीलाई जनही १०/१० लाख दिने निर्णय गरेको छ । एन्फा...

View Article


Image may be NSFW.
Clik here to view.

नेपाल र नामिबियाबीचको खेलको टिकट बिक्री सुरु, अनलाइनबाटै यसरी खरिद गर्न सकिने

काठमाडौं, २५ चैत । आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत नेपाल र नामिबियाबीच हुने खेलको टिकट बिक्री सुरु भएको छ । नेपाल क्रिकेट संघ क्यानले बिहीबारबाट टिकट बिक्री खुल्ला गरेको हो । इसेवामार्फत...

View Article

Image may be NSFW.
Clik here to view.

ब्रेकअप भएका भनिएका विराट र अनुष्का मुम्बईको रेस्टुरेन्टमा भेटिए

मुम्बइ, २५ चैत । ब्रेकअप भएका भनिएका भारतीय स्टार ब्याट्सम्यान विराट कोहली र बलिउड नायिका अनुष्का शर्मा बुधबार राति मुम्बइको एक महङ्गो रेस्टुरेन्टमा भेटिए । मुम्बइको बान्द्रामा रहेको एक रेस्टुरेन्टमा...

View Article


Image may be NSFW.
Clik here to view.

नामिबियासँगको खेलका लागि नेपाली टोलीको घोषणा, सन्दिप पनि टोलीमा

काठमाडौं, २५ चैत । आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत आगामी बैशाख ४ र ६ गते किर्तिपुरमा हुने नेपाल र नामिबियाबीचको खेलका लागि नेपाली टोलीको घोषणा भएको छ । पारस खड्काको नेतृत्वमा घोषित १४...

View Article

Image may be NSFW.
Clik here to view.

फुटबलको विश्व बरियतामा नेपाल ६ स्थान माथि उक्लियो, शीर्षमा अर्जेन्टिना

काठमाडौं, २५ चैत । फुटबलको विश्व बरियतामा नेपाल ६ स्थानमाथि उक्लिएको छ । विश्व फुटबलको नियमनकारी निकाय फिफाले बिहीबार जारी गरेको बरियतामा नेपाल ६ स्थानमाथि उक्लिँदै १ सय ७९औं स्थानमा आइपुगेको हो ।...

View Article

Image may be NSFW.
Clik here to view.

नवयुगको गोलले झापा गोल्डकपको उपाधि आर्मीलाई

झापा, २७ चैत । प्रथम रमपम झापा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले चुमेको छ । शनिबार झापाको डोमामाल रङ्गशालामा भएको फाइनल खेलमा झापा ११ लाई १–० ले पछि पार्दै आर्मी क्लबले उपाधि...

View Article
Browsing all 7991 articles
Browse latest View live