दश जनामा सिमित एट्लेटिको मड्रिडलाई पराजित गर्न सकेन आर्सनलले
एजेन्सी, १४ वैशाख । युरोपा लिगको सेमिफाइनल खेलको पहिलो खेलमा आर्सनलले १० जनामा सिमित एट्लेटिको मड्रिडसँग एकएक गोलको बराबरी खेल खेलेको छ । खेलको १० औ मिनेटमा नै एट्लेटिकोका साइमी रातो कार्ड खाँदै...
View Articleआईपिएलः पञ्जाबलाई १३ रनले हराउँदै अंक तालिकाको दोस्रो स्थानमा पुग्यो हैदरावाद
हैदरावाद, १४ वैशाख । राजिव गान्धी इन्टरनेशनल स्टेडियममा सनराइजर्स हैदरावादले किंग्स इलेवन पञ्जाबलाई १३ रनले हराएको छ । १३३ रनको लक्ष्य पछ्याएको पञ्जाबले १९.२ ओभरमा ११९ रन मात्र बनाउन सक्यो । पञ्जाबका...
View Articleअदालतले मुद्दा खारेज गरेसँगै मेस्सीले सात वर्षपछि न्याय पाए
एजेन्सी, १४ वैशाख । बार्सिलोनी स्टार स्ट्राइकर लियोनल मेसीले सात वर्षपछि न्याय पाएका छन् । लामो अदालती झमेलापछि मेस्सीले आफ्नै नामको व्यापार चिन्ह प्रयोग गर्न पाउने अधिकार पाएका हुन् । उनले आफ्नो...
View Articleबार्सिलोना प्रमुख बार्तेमाउ प्रशिक्षक भल्भरडेबारे यसो भन्छन्
एजेन्सी, १४ वैशाख । बार्सिलोनाका प्रमुख जोसेफ मारिया बार्तेमाउले बार्सिलोना प्रशिक्षक भल्भरडेको कामदेखि आफु खुशी भएको बताएका छन् । च्याम्पियन्स लिगको क्वाटरफाइनलबाटै बाहिरिएपछि भल्भरडेको व्यापक आलोचना...
View Article‘सलाह बेच्ने निर्णय क्लबको थियो, मेरो होइन’
एजेन्सी, १४ वैशाख । चेल्सीका पुर्व प्रशिक्षक जोसे माउरिन्होले मोहमम्द सलाहबारे मुख खोलेका छन् । प्रिमियर लिगमा सर्वाधिक गोलकर्ता बनेका सलाह कुनै समय चेल्सीबाट व्यवसायिक फुटबल खेल खेल्थे । तर,...
View Articleआइपिएल : कलकत्ताविरुद्ध दिल्लीको सानदार जीत
काठमाडौं, १५ वैशाख । कप्तान जिम्मेवारी पाएका श्रेयश ऐयरको उत्कृष्ट प्रदर्शनसँगै इण्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा दिल्ली डेयर डेभिल्स विजयी भएको छ । शुक्रबार रातिको खेलमा डिल्लीले कोलकाता नाइट...
View Articleएसियाडका लागि ८ जना कराते खेलाडी छनोट
काठमाडौं, १५ वैशाख । लामो समयदेखिको विवादलाई किनारा लगाएर एसियाडका लागि ८ जना कराते खेलाडी छनोट गरिएको छ । इन्डोनेसियाको जाकार्तामा आगामी भदौ २ गतेबाट सुरु हुने प्रतियोगितामा नेपालबाट २७ खेलाडी...
View Articleलिभरपुल फेरि बराबरीमा रोकियो, चेल्सीको कठिन जित
एजेन्सी, १६ वैशाख । गएराति भएको प्रिमियर लिगमा चेल्सीले स्वान्सी सिटीलाई १–० गोलले पराजित गरेको छ । रेलिगेशनको खतरामा रहेको स्वान्सीलाई यो हारले ठुलै झट्का लागेको छ । अंक तालिकाको १७ औ स्थानमा रहेको...
View Articleयुभेन्ट्सको सानदार जित
एजेन्सी, १६ वैशाख । गएराति भएको इटालियन लिग सेरिया ए मा इन्टर मिलान युभेन्ट्ससँग ३-२ गोलले पराजित भएको छ । खेलको १३ औ मिनेटमा युभेन्ट्सका लागि डगलास कोस्टाले गोल गर्दै अग्रता दिलाएका थिए । खेलको १५...
View Articleएट्लेटिको मड्रिडलाई पछ्याउँदै रियल मड्रिड
एजेन्सी, १६ वैशाख । गएराति भएको स्पेनिस लिग लालिगामा रियल मड्रिडले लेगानेसलाई २-१ गोलले पराजित गरेको छ । खेलको ८ औ मिनेटमा ग्यारेथ बेलले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । खेलको ४५ औ मिनेटमा...
View Articleमहेन्द्र सिंह धोनीको चेन्नाई सुपरकिंग्स पराजित
एजेन्सी, १६ वैशाख । इण्डियन प्रिमियर लिगमा महेन्द्र सिंह धोनीको चेन्नाई सुपरकिंग्स मुम्बई इण्डियन्ससँग ८ विकेटले पराजित भएको छ । मुम्बईले १ सय ७० रनको लक्ष्य पाएको थियो । राम्रो खेल प्रदर्शन गरेको...
View Articleआइपिएलः हैदरावादले राजस्थानलाई ११ रनले हरायो, खेर गयो अजिंक्य रहानेको अर्धशतक
जयपुर, १६ वैशाख । आइपिएल-११ को २८औं खेलमा सनराइजर्स हैदरावादले दिएको १५२ रनको लक्ष्य पछ्याएको राजस्थान रोयल्सले १९ ओभरमा पाँच विकेट गुमाएर १३१ रन मात्र बनायो । कप्तान अजिंक्य रहानेले ६४ र कृष्णप्पा...
View Articleलियोनल मेस्सीको ह्याट्रिकसँगै बार्सिलोनाले जित्यो ला लिगाको उपाधि
एजेन्सी, १७ वैशाख । स्पेनिस लिग लालिगामा यस सिजन अपराजित रहेको बार्सिलोनाले डेपोर्टिभो लाकुरानालाई उसैको घरेलु मैदानमा ४–२ गोलले पराजित गर्दै ला लिगाको उपाधि उचाल्न सफल भएको छ । बार्सिलोनाको जितमाम...
View Articleआइपिएलः लगातार दुई हारपछि कोलकत्तालाई राहत जित, बैंग्लोरलाई ६ विकेटले हरायो
बैंग्लोर, १७ वैशाख । आइपीएल-११ को २९औं खेलमा कोलकत्ता नाइटराइडर्सले रोयल च्यालेञ्जर्स बैंग्लोरलाई ६ विकेटले पराजित गरेको छ । १७६ रनको लक्ष्य पछ्याएको कोलकत्ताले १९.१ ओभरमा ४ विकेट खर्चेर निर्धारित...
View Articleम्यानचेस्टर युनाइटेडले आर्सनललाई हरायो, म्यान सिटी पनि विजयी
एजेन्सी, १७ वैशाख । गएराति भएको प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले आर्सनललाई २-१ गोलले पराजित गरेको छ । यस सिजन खराब खेल प्रदर्शन गरेको आर्सनलले म्यानुलाई खासै दबाबमा राख्न सकेन । म्यानुका लागि...
View Articleला लिगाको उपाधि जितेपछि लियोनल मेस्सीले यसो भने
एजेन्सी, १७ वैशाख । यस सिजनको ला लिगाको उपाधि जितिसकेपछि बार्सिलोना स्टार लियोनल मेस्सीले आफ्नो टोली सबैभन्दा उत्कृष्ट टोली भएको बताएका छन् । डेपोर्टिभोविरुद्ध ह्याट्रिक समेत गरेका उनले यस्तो विचार...
View Articleमाइभ्याली गोल्डकपः उपाधिका लागि मनाङ-मर्स्याङ्दी र थ्री स्टार भिड्दै
काठमाडौं, १७ वैशाख । माइभ्याली गोल्डकपको आज हुने फाइनलमा मनाङ–मर्स्याङ्दी र थ्री स्टार क्लब उपाधिका लागि भिड्ने भएका छन् । राष्ट्रिय टिमका कप्तानदेखि अन्तराष्ट्रियस्तरमा समेत चर्चित खेलाडीले भरिभराउ...
View Articleमाइभ्याली गोल्डकपको उपाधि थ्री स्टारलार्इ
इलाम, १७ वैशाख । चौथो माइभ्याली गोल्डकप फुटबलको उपाधि थ्री स्टार क्लबले जितेको छ । इलामको ठूलो टुँडिखेलमा सोमबार भएको फाइनलमा खेलमा मनाङ मस्र्याङ्दी क्लबलाई १–० ले हराउँदै थ्री स्टारले उपाधि हात पार्न...
View Articleआइपिएलः दिल्लीको अर्को हार, चेन्नई सुपरकिंग्स अंक तालिकाको शीर्षस्थानमा
पुणे, १८ वैशाख । आइपिएल-११ को सोमबार एमसीए स्टेडियममा भएको खेलमा चेन्नई सुपरकिंग्सले दि्ली डेयरडेभिल्साई १३ रनले हराएको छ । चेन्नईले सुरुमा ब्याटिङ गर्दै २० ओभरमा ४ विकेटको क्षतिमा २११ रन जोड्यो ।...
View Articleनतिजा उल्टाउने दाउमा बार्यन म्युनिख, बार्सिलोनाका कारण उच्च दबाबमा रियल मड्रिड
एजेन्सी, १८ वैशाख । च्याम्पियन्स लिगको सेमिफाइनल खेलको दोस्रो लिग चरणमा आज रियल मड्रिड र बार्यन म्युनिख आमने सामने गर्दैछन् । बार्यनको घरेलु मैदानमा भएको खेलमा बार्यन म्युनिख रियलसँग २-१ गोलले पराजित...
View Article